शनि, मंसिर १६, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय त्रसित

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय त्रसित

काठमाडौं । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय त्रसित बनेका छन्। गएराति उक्त अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयले ज्यान जोगाउन भागाभाग गरेका थिए।

नक्सा पास नै नगरी र आफूहरुसँग अनुमतिसमेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरुको घरसमेत भासिन पुगेको स्थानीयको गुनासो छ। उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन्। सो निर्माणधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन्। डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको भनाइ छ। गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शनिबार बिहान सो भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन्। सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरे। त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाइ थियो।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइतेसमेत भएका छन्। उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन्। सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन्। उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाइ नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्। स्थानीयले दबाब दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ।

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

४ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

६ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने : उपप्रधानमन्त्री श्रेष्ठ

४ घण्टा अगाडि
जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

६ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

 विद्युत् सर्ट भएर घरमा आगलागी

७ घण्टा अगाडि
चुनावका बेला गरेको बाचा बिर्सिएको छैन : गृहमन्त्री

आज रास्वपाका सभापति रवि लामिछाने मलेसिया प्रस्थान गर्दै

७ घण्टा अगाडि
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

७ घण्टा अगाडि
कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन

७ घण्टा अगाडि

लोकप्रिय

  • न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?

    बादीप्रथा, टिकटक र यौनिकता चित्रकला

    0 shares
    Share 0 Tweet 0
  • दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा

    0 shares
    Share 0 Tweet 0
  • ७५ वर्षकाे उमेरमा पूर्व प्रशिक्षक भीम थापाको निधन

    0 shares
    Share 0 Tweet 0
  • नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः मिसा दबूको सातौँ बार्षिकोत्सव सम्पन्न

शान्ति पुनर्स्थापना गृहद्वारा सात चेलीको उद्धार

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

मनिराज डंगोलद्वारा लिखित “बुद्धको कर्मवाद तथा चौथो “स”नामक पुस्तक बिमाेचन

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

टेकुमा सिटिजन्स बैंककाे १ सय ८९औँ शाखा

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist