शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक हुने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
नेपाल-चीन कुटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं।  नेपाल र चीनबीचको कुटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक आज बेइजिङमा हुदैछ।

अघिल्लो वर्ष भर्चुअल माध्यमबाट भएको बैठक यो वर्ष भौतिक उपस्थितीमै हुन लागेको हो। बैठकमा नेपाली टोलीले परराष्ट्र सचिव भरतराज पौड्याल उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर र नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहितका पदाधिकारी सहभागी हुने छन्। त्यस्तै, चिनियाँ टोलीको नेतृत्व उप विदेशमन्त्री सन वेइडोंन्गले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सन् २०२२ को मे महिनामा भएको संयन्त्रको १४ औं बैठकमा कोरोना महामारीपछिको सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न दुई देशबीच रहेका संयन्क्रहरु त्रियाशील गराउने सहमति भएको थियो।

यस पटकको बैठकमा अघिल्लो निर्णय र समझदारी कार्यन्वयनबारे समिक्षा हुने बताइएको छ। नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ कार्यान्वयनमा काठमाडौंबाट भैरहेको ढिलाईको पृष्ठभुमिमा फेरी एक पटक संयन्त्रको बैठकमा छलफल हुने जनाइएको छ। चिनिया पक्षले बीआरआइ कार्यान्वयन सम्झौतमा हस्ताक्षर गर्नका नेपाललाई आग्रह गरेको थियो।

तर नेपालले अनुदान, सहुलियत ऋण र लगानीलाई मात्र स्वीकार गर्ने तर कमर्सियल ऋण स्विकार नगर्ने बताएपछि चिनिया विदेशमन्त्री वांङ्ग यीको भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर हुन सकेको छैन। संयन्त्रको बैठकमा ब्यापार र आयात सहज बनाउने सम्बन्धमा भएका सहमतीबारे पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

१ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक