बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय पूँजी र लगागानीको सुरक्षा, आजको आवश्यक्ता भन्ने मुल नारासहित शान्तिपूर्ण आम हड्ताल हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रिय पूँजी र लगागानीको सुरक्षा, आजको आवश्यक्ता भन्ने मुल नारासहित शान्तिपूर्ण आम हड्ताल हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रवादी उद्योग व्यवसायी महासंघले आगामी बैशाख ११ गतेदेखि काठमाडौंका विभिन्न सात स्थानहरुमा शान्तिपूर्णरुपमा आम हड्ताल गर्ने भएको छ ।

महासंघका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार राष्ट्रिय पूँजी र लगागानीको सुरक्षा,आजको आवश्यक्ता भन्ने मुल नारासहित महासंघले आम हड्ताल गर्न लागेको हो ।

महासंघले आज एक अपिल जारी गर्दै देशको खराव वित्तिय नीति, महाभुकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण उद्योगि व्यवसायीहरु संगै सिङगो देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोहुदाँ । उत्पन्न आर्थिक संकटलाई राज्यद्वारा समाधान गराउँन पटक पटक विभिन्न पक्षहरूद्वारा ध्यानार्कषण गराउँदा पनि कुनै पनि मागहरू सम्बोधन नहुँदा बाध्य भई विभिन्न मागहरू राखि भद्र अवज्ञा र शान्तिपूर्ण आम हड्तालमा उत्रिन बाध्य भएकको जनाएको छ ।

महासंघका अध्यक्ष थापाले वर्तमान वित्तिय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ ।५ प्रतिशत कायम गर्नुपर्ने साथै कालो सुची र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरुलाई समय थप गरी पेशा र व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने ,एकद्वार कर प्रणाली लागु गर्नुको साथै घर, सटर, टहराको वैज्ञानिक भाडादर कायम गर्नुपर्ने , लेनदेन अन्तर्गत प्रयोग गरिएका चेकहरू देवानी कानुन अनुसार कार्वाही गरिनु पर्ने साथै ५०० र १००० का नोट बन्दी गरी नयाँ नोट सञ्चालन गर्नुपर्ने ,स्वदेशी उद्योगि व्यवसायीहरूलाई कच्चा पदार्थ सुलभ तरिकाले उपलब्ध गराउँनु पर्ने साथै उद्योग सञ्चालन गर्न आवश्यक पूर्वाधार र कामदारलाई तालिमको व्यवस्था राज्यले गर्नुपर्ने , उत्पन्न राष्ट्रिय आर्थिक संकटका कारण देखा परेको वित्तिय अराजकतालाई नियन्त्रण गर्दै बचतकर्ताको बचत सुरक्षा र सहकारी लगायत राष्ट्रिय पूँजीलाई राज्यले संरक्षण गर्नुपर्ने ।लगायतका मागहरु समाबेशगरी महासंघ आमहड्तालमा उत्रन लागेको बताए ।

शान्तिपूर्णरुपमा हुने आम हड्ताल काठमाडौंको कोटेश्वर, चाबहिल,गोंगबु, कलंकी, ग्वार्को, बागबजार,र कालीमाटीमा विहान ११ बजे देखि र्‍यालीसहित आम हड्ताल सुरूहुने महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

१५ मिनेट अगाडि
यी हुन्- मन्त्रिपरिषद्‍ले गरेका ९ निर्णय

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

नेपाली केम्पो टोली टर्की प्रस्थान

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक