शुक्र, भदौ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

चन्द्रमा पहिलोपटक पुग्ने रेकर्ड बनाउँदै क्रिष्टिना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चन्द्रमा पहिलोपटक पुग्ने रेकर्ड बनाउँदै क्रिष्टिना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी अन्तरिक्ष  नासाले चन्द्रमामा जानका लागि चार सदस्यीय टोली घोषणा गरेको छ। नासाले एक महिला, एक अश्वेत र एक क्यानेडियनलाई समावेश गरेर चार सदस्यीय टोली घोषणा गरेको हो।

१० दिने यात्रामा रेड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिष्टिना कोच र जेमी हेसन सहभागी हुने नासाले जनाएको छ। निल आम स्ट्रङ जुलाई २० १९६९ मा पहिलोपटक चन्द्रमामा पुगेका थिए। त्यसपछि यी चार जनाको टोली जान लागेको जोनसन स्पेस सेन्टरका निर्देशक भेनेसा यचले बताएकी छन् । ‘५० वर्षपछि पहिलोपटक ‘आर्टेमिस टू’ का टोली चन्द्रमामा जान लागेका छन्,’ उनले भनिन्। उनीहरू सन् २०२४ मा चन्द्रामामा जाने बताइएको छ। नासाको एपोलो कार्यक्रम अन्तर्गत सन् १९७२ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्‍याइएको थियो। यो मिसन अन्तरिक्ष अन्वेषणका लागि निकै महत्वपूर्ण रहेको यच बताउँछन्। ‘यस मिसले अन्तरिक्ष अन्वेषणको सवालमा विस्तृत रूपमा मार्ग प्रशस्न गर्छ। वैज्ञानिक आविष्कारका सँगै व्यवसायिक, औद्योगिक र शैक्षिक साझेदारीका क्षेत्रमा यससले नयाँ अवसरहरू प्रदान गर्नेछ,’ यचले भनिन्। बायाँबाट क्रमश: रेड वाइजम्यान, भिक्टर ग्लोभर, जेमी हनेसन र क्रिष्टिना कोच ।

अन्तरिक्षका सवालमा गहिरो ज्ञान राख्ने अमेरिकी तीन व्यक्ति यसमा सहभागी छन्। चन्द्रमामा टेक्ने पहिलो महिला हुन लागेकी कोच हवाइ इन्जिनियर हुन्। सबैभन्दा धेरै अन्तरिक्ष उडान भर्ने महिला इन्जिनियरमा उनको रेकर्ड छ। अमेरिकाको सिनेटमा समेत प्रतिनिधित्व गरेका ग्लोभरले स्पेस एक्स क्रुमा सेकेन्ड कमाण्ड गरेका थिए। वाइजम्यान अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा इन्जिनियरका रूपमा काम गर्छन्। तीन अमेरिकीसँग जान लागेका जेमी हसन भने क्यानेडियन हुन्। लडाकु विमानका पाइलट उनी क्यानेडियन आर्मीका पूर्वकर्णेल पनि हुन्। यी चार जनाले २.२ मिलियन किलोमिटरको दूरी पार गर्ने बताइएको छ ।

यो मिसन सफल भएमा नासाले ‘आर्टेमिस थर्ड’मिसनको योजना बनाएको छ। त्यस मिसन अन्तर्गत चन्द्रमाको सतहमै अन्तरिक्ष यानलाई अवतरण गराउने रहेको छ। यस मिसनमा रहेकाहरूले धेरैलाई प्रोत्साहन गर्ने नासाका प्रशासक बिल नेल्सनले बताएका छन्। ‘नासामा रहेर उत्कृष्टताको खोजी गर्नेहरूलाई यस मिसनमा सहभागी हुनेहरूले प्रोत्साहन गर्नेछन्,’ उनले भने। फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरबाट उनीहरूले उडान भर्नेछन्। आर्टिस मिसन अमेरिका, क्यानेडा र जापानका अन्तरिक्ष एजेन्सीहरूको साझा कार्यक्रम हो । गत नोभेम्बरमा उनीहरूले मानवरहित यान यस कार्यक्रमअन्तर्गत अन्तरिक्षमा पठाएका थिए। त्यस यान दुर्घटनामा परेपछि सबै त्रुटि सुधारेर ‘आर्टेमिस सेकेन्ड’ मिसन तयार गरिएको हो ।

यो पनि पढ्नुहोस्

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

११ घण्टा अगाडि
आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

देशभर मनसुनी वायुको प्रभाव

करेन्ट र चट्याङ लागेर मृत्यु  

विपद् प्रभावित क्षेत्रमा उद्धार कांग्रेश पार्टीकाे निर्देशन

कृष्णनगर भन्सारले ९३ प्रतिशत राजश्व उठायो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक