शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

६ वर्षीय विद्यार्थीले गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेपछि…

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
६ वर्षीय विद्यार्थीले गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेपछि…
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकामा एक शिक्षिकले ६ वर्षीय विद्यार्थीले आफूलाई गोली हानेपछि क्षतिपूर्ति माग्दै मुद्दा हालेकी छन्।

भर्जिनिया राज्यको रिचनेक प्राथमिक विद्यालयकी शिक्षिक अबिगेल ज्वेर्नरले विद्यालय प्रशासनलाई पूर्वसूचना दिँदादिँदै पनि आवश्यक कदम नचालेको भन्दै मुद्दा हालेकी हुन्। उनले ४ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको समाचार संस्था रोयटर्सले जनाएको छ।

गत जनवरी ६ मा ती बालकले शिक्षिक ज्वेर्नरलाई गोली हानेका थिए। बालकले हानेको गोली हात र छातीमा लागेको थियो। आफू घाइते भए पनि उनले कक्षाकोठाका अरू विद्यार्थीलाई ती बालकबाट बचाएकी थिइन्। उनको उक्त साहसको सर्वत्र प्रशंसा भएको थियो।

उक्त घटनापछि उनले राजीनामा दिएकी थिइन्।

विद्यालयकी सहप्राध्यापक इबोनी पार्करले आफ्नो सुरक्षा गर्न नसकेको भन्दै ज्वर्नरले मुद्दा हालेकी हुन्।

ती बालकलाई पहिला पनि हिंसात्मक व्यवहार गरेको कसुरमा विद्यालयबाट निकालिएको भए पनि फेरि भर्ना गरिएको उनको आरोप छ।

ती बालकसँग हतियार छ भन्ने सूचना हुँदा पनि प्रहरी र विद्यालय प्रशासनले त्यो फेला पार्न नसकेकाले घटना भएको उनको दाबी छ।

अमेरिकामा बन्दुक राख्न खुला भएकाले बेला बेलामा गोलीकाण्ड भइरहन्छन्। पछिल्लो समय विद्यालय क्षेत्रमा पनि बन्दुक आक्रमणका घटना बारम्बार भइरहेका छन्। ६ वर्षका बालकले आफ्नी शिक्षिकलाई गोली हानेको घटना भने बिरलै हुन्छन्।

कानुनअनुसार नै बन्दुक राख्न पाइने भएकाले आक्रमणपछि यसरी मुद्दा हाल्ने घटना पनि बिरलै हुन्छन्।

यो पनि पढ्नुहोस्

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

६ मिनेट अगाडि
इनमको बयानले खुल्दै बिचौलियाको जालो

इनमको बयानले खुल्दै बिचौलियाको जालो

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक