सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रधान सम्पादक मात्रिका पौडेललाई दिने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार प्रधान सम्पादक मात्रिका पौडेललाई दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले यो वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई दिने निर्णय गरेको छ। क्लबको पुरस्कार छनौट समितिको  (बुधबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार क्लबको यही चैत्र १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा मनाईने २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हातबाट प्रदान गरिनेछ ।

उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। पौडेल विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै आएका पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर पत्रकार पौडेलले चीन, अमेरिका, जापान, कोरिया, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, जर्मन, मलेसिया, हङकङ र भारतको भ्रमण गरिसकेका छन् ।

पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यपनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । पौडेलले २०५४ साल बैशाख ४ गतेबाट पत्रकारिता सुरु गरेका हुन् ।

यो पनि पढ्नुहोस्

हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काए

हालसम्म १ हजार २ सय ७२ वटा घर–टहरा भत्काए

१७ मिनेट अगाडि
बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक