बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बैङ्किङ इन्ड्रस्टिमाथि आक्रमण हुनु मुलुकको वित्त क्षेत्रमाथि आक्रमण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । नेपाली बैङ्किङ इन्ड्रस्टिमा भइरहेको चौतर्फी आक्रमणमा नेपाल बैंकर्स संघ (एनबीए) ले आपत्ति जनाएको छ । नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दा गर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद भएको सङ्घका अध्यक्ष सुनिल केसीले बताए ।

एनएमबी बैंकका कार्यकारी अधिकृत (सिइओ) समेत रहेका अध्यक्ष केसीले भने, ‘बैङ्किङ इन्ड्रस्टिमाथिको आक्रमण केबल संस्थामाथिको मात्र होइन, यो त समग्र मुलुकको वित्त क्षेत्रमाथिकै आक्रमण हो’ केसीले चेतावनी पूर्ण सन्देश दिँदै भने, ‘नेपालको बैङ्किङ क्षेत्रमा के भइरहेको छ अन्तर्राष्ट्रिय क्षेत्र हेरिरहेको छ । यहाँको बैङ्किङ क्षेत्रमा एकपछि अर्को यस्तै प्रहार भइरहने हो भने विदेशी लगानी (एफडीआई) नआउन पनि सक्छ’ केसीले भने ।

बैङ्किङ विश्वासकै कारण विदेशी लगानी सहज भइरहेको बताउँदै अध्यक्ष केसीले त्यो विश्वास गुमे अहिले आइरहेको धेरथोर लगानी समेत रोकिन सक्ने बताए । यसै अवसरमा बैंकर्स संघले अहिलेको अवस्था निक्षेपकै ब्याजदर साढे ८ प्रतिशत हाराहारी पुगिसकेको अवस्था कर्जामा १३.०३ प्रतिशत स्वाभाविक भएको जनाएको छ । तरलता सहजताको रूपमा अहिले पनि बैंकहरुसँग ७० अर्ब माथि लगानी योग्य रकम रहेकाले सहज अवस्थामा नै रहेको बताए । तर, आर्थिक समस्याका बीच केही समय बैंकहरुले लगानी रोकेको र अहिले राम्रो क्षेत्र हेरेर लगानी गर्न थालेको बताए । लगानीको दीर्घ फाइदालाई हेरेर बैंकहरु मिलेर विद्युतीय गाडीमा समेत लगानी बढाइरहेको अध्यक्ष केसीले बताए । जसले पेट्रोलियम पदार्थमा बर्सेनि बाहिरिन सक्ने अर्बौँ पैसा स्वदेशमा नै रोक्न सकिने अपेक्षा रहेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

४४ मिनेट अगाडि
घरमै पुुगेर राहदानी वितरण

घरमै पुुगेर राहदानी वितरण

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक