शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाकिस्तान अमेरिकामा हुन लागेको डेमोक्रेसी समिटमा सहभागी नहुने स्पष्ट

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पाकिस्तान अमेरिकामा हुन लागेको डेमोक्रेसी समिटमा सहभागी नहुने स्पष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तान सरकारले अमेरिकामा हुन लागेको डेमोक्रेसी समिटमा सहभागी नहुने स्पष्ट पारेको छ। सन् २०२१ बाट अमेरिकाले सुरु गरेको यो समिटमा पाकिस्तानले अहिलेसम्म भाग लिएको छैन।

सम्मेलनमा सहभागी हुन भारतसहित एक सय देशलाई आमन्त्रण गरिएको छ। नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहभागिता जनाउँदै छन्। पाकिस्तानले चीनलाई अमेरिकाले निमन्त्रणा नगरेको र ताइवानलाई पनि अमेरिकाले निमन्त्रणा पठाइएकोले आफू सहभागी नहुने जनाएको संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

पाकिस्तानको अखबार ‘द एक्सप्रेस ट्रिब्यून’ले पाकिस्तान सरकार यस शिखर सम्मेलनको निमन्त्रणालाई लिएर निकै चिन्तित रहेको र धेरै छलफलपछि चीनलाई आक्रोशित पार्नु देशको अर्थतन्त्रका लागि खतरनाक हुने भयले बाइडेनको निमन्त्रणालाई अस्वीकार गरेको दाबी गरेको छ। शिखर सम्मेलन बुधबार र बिहीबार वसिङ्टनमा हुँदै छ। पाकिस्तानले मंगलबार अर्थात् मार्च २८ मा उक्त समिटमा सहभागी नहुने निर्णय गरेको हो। यसअघिका २ वटै निमन्त्रणलाई अस्वीकार गर्दै पाकिस्तान उक्त समिटमा सहभागी भएको थिएन।

समिटमा सहभागी नहुने भएपछि पाकिस्तानको विदेश मन्त्रालयले निमन्त्रणाका लागि अमेरिकालाई धन्यवाद दिँदै देशको अवस्थाले गर्दा आफ्नो मुलुक यसमा सहभागी हुन नसकेको उल्लेख गरेको छ। यो सम्मेलन भर्चुअल माध्यमबाट हुँदैछ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

४ मिनेट अगाडि
सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाइयाे

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक