शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी केन्द्रीय बैंकले फेरि ब्याजदर बढायाे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेरिकी केन्द्रीय बैंकले फेरि ब्याजदर बढायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।

बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ । अब अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ । यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो । फेडले मौद्रिक नीतिमार्फत मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यद्यपि २०२३ अन्त्यसम्म ३.३ प्रतिशतसम्म यो दर कायम रहने प्रक्षेपण छ । हाल बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै कमिटीले ब्याजदर पुनः वृद्धि गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ ।

ब्याजदर वृद्धिपछि कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी बैंकिङ प्रणाली बलियो र लचिलो छ, अब आगामी दिनमा पर्ने प्रभावलाई कमिटीले नजिकबाट हेरेर मौद्रिक नीतिमा पर्न सक्ने प्रभावलाई मूल्यांकन गरी सोअनुरुपको दिशानिर्देश गर्नेछ ।’ फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् । उनको यो भनाइलाई यसपछिका दिनमा ब्याजदर नबढ्नेका रुपमा विश्लेषण गरिएको छ ।

मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेको उनले टिप्पणी गरेका छन् । यसअघि सन्दर्भ ब्याजदर ०.५० प्रतिशतसम्म वृद्धि गर्ने तयारी रहे पनि अन्ततः ब्याजदरले नै समस्या पारेर दुई बैंक बन्द भएपछि फेड लचिलो भई ०.२५ प्रतिशत बिन्दुमा झारिएको अधिकारीहरुको भनाइ छ । बैंकहरुले ठूलो रकम यसअघि कायम भएको न्यून ब्याजदरको ऋणपत्रमा लगानी गरेका छन् । ब्याजदर बढ्दा स्टक मार्केटसँगै ऋणपत्रको मूल्य समेत घट्न जान्छ । जसले गर्दा तरलता व्यवस्थापनमा बैंकलाई समस्या पार्ने अधिकारीहरुले व्याख्या गर्दै आइरहेका छन् ।

यो पनि पढ्नुहोस्

भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

भूतपूर्व ब्रिटिश गोर्खाहरू समान अधिकार सुनिश्चित गर्न एकपटक पुनः ताते

१ घण्टा अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक