बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको वार्षिक साधारणसभाः बंशजको नागरिकतालाई निरन्तरताको माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनएको वार्षिक साधारणसभाः बंशजको नागरिकतालाई निरन्तरताको माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आज बार्षिक साधारण सभा हुँदैछ । साधारणसभामा वंशजकै नागरिकतालाई निरन्तरता दिनुपर्ने मागलाई मुख्य एजेण्डा बनाइएको छ ।
अध्यक्ष विनोद कुँवरले आफूहरुले पहिलेबाटै उठाउँदै आएको नागरिकताको विषयलाई सरकारलाई चाँडो निर्णय गर्नुपर्ने बताए । उनले नागरिकता विषयको टुंगो नलागेकै कारण गैर आवसीय नेपालीहरुले नेपालमा लगानी भित्र्याउन समस्या पैदा भएको उनले बताए ।
“देशमा आर्थिक संकट बढ्दै गएको छ, विदेशी भूमिमा आर्जन गरेको लगानी नेपाल भित्र्याउन समस्या छ, हामीले यो साधारणसभाको मुख्य विषय नागरिकतालाई बनाएका छौं । यदि सरकारले नागरिकताको विषय हल गरेमा नेपालमा ठूलो लगानी भित्रिन्छ” अध्यक्ष कुँवरले भने । उनले पहिले भन्दा केही सहज भएपनि लगानी भित्र्याउन अझै कानूनी अड्चन कायमै रहेको बताए ।
सरकारले सहज वातावरण बनाए आफूहरुले विश्वभर छरिएका नेपालीलाई नेपालमा लगानी गर्न अपील गर्ने कुँवरले बताए । प्रधानमन्त्री प्रचण्डले आर्थिक एजेण्डालाई प्राथमिकता दिएका कारण सरकारले लगानी भित्र्याउने वातावरण बनाउनेमा विश्वस व्यक्त गरे । “प्रधानमन्त्रीज्यूले आर्थिक समस्यालाई प्राथमिकता दिएको देखिन्छ, यो सरकारले एनआरएनएको समस्या हल गरेर सहज वातावरण बनाउनेछ भन्नेमा विश्वास लिएका छौं” कुँवरले भने ।
आइतबार बेलुका ५ बजेबाट सुरु हुने भर्चुअल माध्यमबाट सुरु हुने साधारणसभामा नेपालको आर्थिक टार्न सरकारलाई साथ दिन लगानी भित्र्याउने विषयमा पनि छलफल हुनेछ बताइएको छ ।

यो पनि पढ्नुहोस्

भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

६ घण्टा अगाडि
अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

अवरुद्ध सडक सञ्चालनमा ल्याउन कार्य जारी

श्रीलंकाकी राजदूत र परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेटवार्ता

‘अन्तिम दाउ’ निर्देशन गर्दै बिजु पार्की

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक