बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

प्रसौनी र अमरपर्टी नाकावाट व्यापक रुपमा तस्करी शुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रसौनी र अमरपर्टी नाकावाट व्यापक रुपमा तस्करी शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वीरगंज । सिमानाकामा हुने राज्शव चुहावट नियन्त्रणको लागि पहिलो फेजमा खटाएको सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।
पर्साको सदरमुकाम वीरगंज भन्दा करिब १२ किलोमिटर भित्र रहेको अमरपर्टी नाका र प्रसौनी नाकामा रहेको सशस्त्र प्रहरी बल बिओपीद्वयहरुको मिलोमतोमा रात भरि व्यापक रुपमा लत्ताकपडा , हाडयेवर , कुखुराको चल्ला , गाई , भैसी, जुत्ता चप्पल, सुर्ती ,पिय पदार्थ , कुखुराको मासु र रेडबुलु लगाएतको तस्करी भईरहेको स्रोतले जनाएको छ।
समाचारको स्रोतको अनुसार तस्करको एक समुहले रातीको समयमा ५ वटा मोटरसाइकलमा लत्ताकपडा लोड गरि बहुआर्वा बेशको छेउमा रहेको नहरको बाटो प्रयोग गरि बिश्रामपुर गाउँमा ल्याई जम्मा गरि पोखरीया बजार र डकैला बहुवरी ,र जितपुर बजार सम्म पुर्‍याउने गरेका छन्।
त्यसै गरि ५ देखी ७ वटा मोटरसाइकलमा कुखुराको चल्ला लोड गरि सो नाकाहरुवाट तस्करहरुले बिहानको समयमा भित्राउने गरेको छ भन्ने १ गोटा भैसीको १५०० रुपैयाको दरले बिओपी प्रमुहरुलाई पाउनै छन् भन्ने डियुटीमा रहेको सिपाहीहरुलाई ५०० रुपैया दिने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।
छिमेकी मुलुक भारतको बिहार राज्यको भेलाही बजारवाट तस्करहरुले मालसामाहरु ल्याई प्रसौनी नाकामा रहेका बिओपी र अमरपर्टी बिओपीद्वय बिओपी प्रमुखहरुलाई प्रलोभनमा पारी सेटिङ्ग मिलाई ठुलो मात्रामा तस्करी गर्दे आएका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले तस्करीमा कडाई गर्ने निर्देशन दिएपनि सशस्त्र प्रहरी बल बिओपी प्रसौनी प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक संदीप आर्यल , सशस्त्र प्रहरी बल बिओपी अमरपर्टीका प्रमुख एवम सशस्त्र प्रहरी नायव निरीक्षक बिदेशी मंगर र सशस्त्र प्रहरी बेश क्यामप बहुारवा भठ्ठाका प्रमुख अंगत हरिर्जनले तस्करहरु संग मिली रातीको समयमा स्वयम आफै डियुटिमा खटि तस्करीको सामानहरु कटाउने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
यस्ता गतिविधि तर्फ सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक थपिलियाको ध्यान जान यतिनै आवशयक देखिएको छ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाले टुंगो लगाएको समिति सभापतिका उम्मेदवारहरु

१ घण्टा अगाडि
‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

घरमै पुुगेर राहदानी वितरण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक