बिहि, कार्तिक २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानका एक नेतालाई बैठकमा उपस्थित नभएको भन्दै निष्काशन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
जापानका एक नेतालाई बैठकमा उपस्थित नभएको भन्दै निष्काशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । सेलेब्रिटीहरूको गसिपका विषयमा भिडियो बनाउने युट्युबरबाट सांसद बनेका जापानका एक नेतालाई एक दिन पनि बैठकमा उपस्थित नभएको भन्दै निष्काशन गरिएको छ ।

जापानको ७० वर्षभन्दा बढीको संसदीय अभ्यासमा निष्काशित हुने उनी पहिलो सांसद हुन् ।

गासी भनेर चिनिने योशिकाजु हिगाशितानीलाई मार्च महिनाको आरम्भमा अनुपस्थितिका लागि माफी माग्न निर्देशन दिइएको थियो । तर सेइजिका जोशी ४८ नामक सानो दलका सांसद हिगाशितानी त्यस संसदीय सत्रमा पनि उपस्थित भएनन् ।

सन् २०२२ को जुलाई महिनामा भएको निर्वाचनपछि हिगाशितानीले एकपटक पनि हाउस अफ काउन्सिलर्समा पाइला राखेका छैनन् । उनी दुबईमा रहेको आफ्नो घरमा बसिरहेका छन् । जापान आउँदा आफू पक्राउ पर्ने भएकाले नआएको उनको जिकिर छ । जापानमा उनीविरुद्ध मानहानिको मुद्दा चलिरहेको छ ।

जापानी संसद्को माथिल्लो सदनले मंगलवार उनलाई निष्काशन गर्ने निर्णय लिएको हो । बुधवार उक्त निष्काशनलाई आधिकारिक बनाइएको हो । उनकै दलका अर्का सदस्यलाई सांसद बनाइने भएको हो ।

यो पनि पढ्नुहोस्

उद्योगमन्त्री र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

उद्योगमन्त्री र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता

४ घण्टा अगाडि
ल्युब आयलको बोनस सेयर खातामा जम्मा

आयकर छुटको व्यवस्था मिलाइदिन निगमसँग माग

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको सातौँ महाधिवेशन हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एनपीएलमा आज दुई खेल हुने

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

कांग्रेसकाे आधिकारिकताका विषयमा छानबिनको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक