शनि, असार ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर लागू गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर लागू गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ग्लोबल आइएमई बैंकले भोलि (चैत्र १ गते) बाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै ग्लोबल बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ ।

नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । त्यस्तै निक्षेपमा ९ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले कल डिपोजिटमा ३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। त्यस्तै ग्लोबल एनआरएन एफसिवाइ फिक्स डिपोजिटअन्तर्गत न्युनतम ३.५० प्रतिशतदेखि ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । कर्जाअन्तर्गत बैंकले न्युनतम २ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

बैंकले कर्पोरेट/मिड कर्पोरेटअन्तर्गत २.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म, एसएमइअन्तर्गत न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म, रिटेल एण्ड अन्य प्रडक्टहरूमा जस्तै होम लोन, अटो लोन, एजुकेशन लोनलगायतमा ११ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यो पनि पढ्नुहोस्

 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

 गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित

४२ मिनेट अगाडि
आज सिथि नखः

सिथि नखः पर्व मनाइँदै

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

इजरायल र लेबनन युद्धविराम गर्न सहमत

 प्रतिनिधि सभा बैठक स्थगित

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिथि नखः पर्व मनाइँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक