बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

इन्जुरी समयको गोलमा सातदोबाटोको लगातार जित यात्रा जारी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इन्जुरी समयको गोलमा सातदोबाटोको लगातार जित यात्रा जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सातदोबाटो युथ क्लबले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ। दशरथ रङ्गशालामा शनिबार साँझ भएको दिनको दोस्रो खेलमा सातदोबाटोले आफ्नो जित यात्रा कायम राख्ने क्रममा फ्रेन्ड्स क्लबमाथि १–० को जित निकाल्यो।

इन्जुरी समयमा दीपक राज सिंह ठकुरीले गरेको एकमात्र गोल निर्णायक बन्यो। अधिकांश समय गोलरहित बराबरी बनेको खेलमा फ्रेन्ड्सविरुद्ध सातदोबाटोको इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा भाग्यमानी सावित भयो। निरज चौधरीको पासलाई दीपकले डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै टिमलाई महत्वपूर्ण अग्रता दिलाए।

त्यसअघि दुबै टिमले गोलका केही राम्रा अवसरहरु चुकाएका थिए। ४३ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीको कर्नरमा हेडरमार्फत आएको बललाई रफिक एमिनुले आकर्षक हेड गरे पनि सुशील लामाले गोललाइनबाट बचाउँदा फ्रेन्ड पहिलो हाफमै अग्रता लिनबाट चुकेको थियो।

दोस्रो हाफमा पनि दुबै टिमले गोलका केही राम्रा मौका चुकाए। लगातार तेस्रो जितसँगै सातदोबाटोले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँग समान ९ अङ्क बनाएको छ। सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई २–१ ले तथा दोस्रो खेलमा एपीएफलाई १–० ले पराजित गरेको थियो।

फ्रेन्ड्सको भने यो जारी लिगमा दोस्रो हार हो। पहिलो खेलमा एफसी खुमलटारसँग १–० ले पराजित भएको फ्रेन्ड्सले दोस्रो खेलमा थ्री स्टारसँग ३–३ गोलको बराबरी खेलेको थियो।

यो पनि पढ्नुहोस्

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

आइसीसी टी-२० विश्वकपमा नेपालकाे सुखद अन्त्य

१ दिन अगाडि
टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

टी–२० विश्वकपमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने सम्रा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक