बिहि, भदौ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । द्वन्द्वकालीन मुद्दाहरूलाई नियमित अदालतले टुंगो लगाउन खोजेको भन्दै माओवादी धारका दलहरूले संघर्षका कार्यक्रम ल्याउने निर्णय गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका दलहरूको बैठकले सडक संघर्षमा जाने सम्मको तयारी गर्ने निर्णय गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता जागृत रायमाझीले जनाए ।

‘फागुन २८ गते १ बजे संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने र ३० गते सर्वोच्च अदालतको पछिल्ला गतिविधिबारे अन्तरक्रिया गर्ने निर्णय भएको छ,’ रायमाझीले भने,’हामी आवश्यक परेमा सडक संघर्षमा जानुपर्छ भन्नेमा छौं।’

नेकपा माओवादी समाजवादीका अध्यक्ष लकर्णजित बुढाथोकीले शान्ति, स्थिरता हुँदै विकासको बाटोमा अगाडि बढेको बेलामा त्यसलाई रोक्ने प्रयास भएको जनाए।

‘कुन पार्टीको कुनै नेता सरकारमा छ त्यो फरक कुरा हो। सडक संघर्ष गर्ने पार्टीले हो। जनता र कार्यकर्ता सत्तासँग छैनन्,’ उनले भने,’सिंगो माओवादी आन्दोलनका उपलब्धिलाई कमजोर बनाउन सर्वोच्च अदालतले आफ्नो अधिकारभन्दा बाहिर गइरहेको छ। यसकाविरूद्ध हामीले शक्ति प्रदर्शन गर्न जरूरी छ।’

अहिले सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध रिट दर्ता भएको छ। दश वर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मानिस मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने भन्दै प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गर्नुपर्ने मागसहित रिट परेको हो।

उक्त रिटमाथि आज (शुक्रबार) सुनुवाइ हुँदैछ।

यो पनि पढ्नुहोस्

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

चर्चित गायक सतीश महर्जनको एकल सांगितिक साँझ हुने

७ घण्टा अगाडि
आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

आःजु टी क्लबको स्थापना दिवसको बृहत्त रक्तदान

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभर मनसुनी वायुको प्रभाव

बाग्मतीमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा

करेन्ट र चट्याङ लागेर मृत्यु  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

६१औं जोआन गाम्पर ट्रफी बार्सिलाेनाले जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक