आइत, कार्तिक १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लक्ष्मी स्कुलले हात पार्‍यो महिला क्रिकेट प्रतियोगिताको उपाधि

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
लक्ष्मी स्कुलले हात पार्‍यो महिला क्रिकेट प्रतियोगिताको उपाधि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ – मोरङको जहदा गाउँपालिकास्थित लक्ष्मी स्कुलले विराटनगर हव अन्तरस्कुल महिला क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। विराटनगर–६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सोमबार सम्पन्न उपाधि भिडन्तमा लक्ष्मी स्कुलले विराटनगरको महेन्द्र स्कुललाई १० विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको महेन्द्र स्कुलले निर्धारित १५ ओभरको खेलमा ६ विकेट गुमाएर ७० रनको सामान्य लक्ष्य पेश गरेको थियो। महेन्द्रका लागि स्नेहा सहनीले सर्वाधिक ८ रन बनाएकी थिइन्। महेन्द्रलाई औषत योगफलमा रोकेको लक्ष्मीका लागि खुशी राजवंशीले ४ विकेट आफ्नो पक्षमा पार्न सफल भइन्। ७१ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको लक्ष्मी स्कुलले विकेट नगुमाई जित सुनिश्चित गरेको थियो। लक्ष्मीलाई उपाधि दिलाउने क्रममा वेदिका राजवंशी र खुशी राजवंशी अविजित थिए। यसक्रममा वेदिकाले अविजित २४ र खुशीले अविजित २२ रन जोडेकी थिइन्। प्रतियोगितामा विराटनगर महानगर र जहदा गाउँपालिकाभित्रका ६ वटा सामुदायिक विद्यालयको सहभागिता थियो। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रतियोगिता शनिबारबाट सुरु भएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडि सरस्वती स्कुलकी पुर्णीमा राजवंशी, उत्कृष्ट ब्याटर सरस्वतीकी पे्ररणा पासवान, उत्कृष्ट बलर जहदाकी खुशी राजवंशी, उत्कृष्ट विकेटकिपर महेन्द्रकी अम्विका राजवंशी र उखयमान खेलाडि जहदाकी फुलकुमारी राजवंशी घोषित भएको आयोजक नेपाल क्रिकेट फाउण्डेशनका प्रबन्धक अभिषेक श्रेष्ठले जानकारी दिए। विजयी तथा अन्य खेलाडीलाई नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्णबहादुर बस्नेत, क्रिकेट विथआउट बाउण्ड्रीकी प्रतिनिधि सारा वेग, नेकोस क्रिकेट संघका अध्यक्ष विप्लव घोषलगायतले पुरस्कार वितरण गरेका थिए।

यो पनि पढ्नुहोस्

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

५ दिन अगाडि
एनपीएल नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार

एनपीएल नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधार

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा यस बर्ष अन्तिम पटक देखाइयाे देवी नाच (पूरा भिडियाे सहित)

जर्मनीको फ्याङ्कफर्ट शहरमा लुटपाट

रास्वपामा उम्मेदवार छनोट प्रक्रिया अघि बढ्याे

यस्ताे छ माैसम आज

गैरजिम्मेवार आदेश दिने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक