सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारी दिवसमा एभरेस्ट अस्पतालले नि:शुल्क शिविर आयोजना गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नारी दिवसमा एभरेस्ट अस्पतालले नि:शुल्क शिविर आयोजना गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार एभरेस्ट अस्पतालले महिला रोग सम्बन्धी निस्शुल्क ओपिडी शिविर आयोजना गर्ने भएको छ । शिविरमा विशेषज्ञ चिकित्सकहरूले चेकजाँच तथा परामर्श दिनेछन् ।

बिरामीलाई थप उपचार आवश्यक परेमा अस्पताल शुल्कमा ३५ प्रतिशत छुट हुने अस्पतालका प्रमुख कार्यकारी प्रशासक दीपकचन्द्र बरालले बताए । यो शिविर बुधबार दिउँसो २ बजेदेखि ५ बजेसम्म एभरेस्ट अस्पतालमा आयोजना हुनेछ । शिविरका लागि बुधबारभित्र नाम टिपाउनुपर्नेछ । नाम टिपाएर पनि बुधबार उपस्थित हुन नसक्नेहरूले एक सातासम्म कुनै पनि दिन अस्पताल आएर परामर्श लिन सक्नेछन् ।

ुुघरेलु काममा महिलाहरू अत्यधिक सक्रिय रहने गरेका छन् । त्यससँगै अहिलेको समयमा उनीहरू कार्यालयको काममा समेत व्यस्त हुन्छन्,ुु बरालले भने,ुु दोहोरो चापका कारण महिलाहरूमा विभिन्न समस्याहरू देखिने गरेको छ । समस्या लुकाएर बस्न हुँदैन र त्यसको निदान तथा उपचारको बाटो खोज्नुपर्छ भन्ने सन्देश महिला दिवसको अवसर पारेर दिनका लागि हामीले यो क्याम्प आयोजना गरेका हौं ।ुु

एभरेस्ट अस्पतालले यसअघि पनि विभिन्न समयमा स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएको छ । केही समयअघिमात्रै अस्पतालले प्रोस्टेट तथा पिसाबको समस्याबाट ग्रसित बिरामीहरूका लागि निशुल्क शिविर राखेको थियो । युरोलोजिस्जिट डा। सुनिललाल श्रेष्ठ नेतृत्वको टोलीले त्यतिबेला बिरामीहरूको चेकजाँच गरेको थियो ।

लगत्तै अस्पतालले मानसिक स्वास्थ्य सम्बन्धी शिविर राखेको थियो । यसमा डा। प्रेरणा झा नेतृत्वको टोलीले बिरामीहरूको चेकजाँच गरेको थियो । शिविरका दौरान बिरामीहरूलाई केही समयका लागि पुग्ने औषधि समेत वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याइयाे

८ घण्टा अगाडि
काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक