बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

रूसविरूद्धको प्रतिबन्ध निकै नरम र कमजोर: पाेल्याण्ड

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
रूसविरूद्धको प्रतिबन्ध निकै नरम र कमजोर: पाेल्याण्ड
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोल्याण्डले युरोपेली सङ्घ (इयू) ले रूसविरूद्ध लगाएको पछिल्लो प्रतिबन्ध ‘निकै नरम र कमजोर’ भएको जनाएको छ।

पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेको एक वर्ष पुगेको दिन शुक्रबार युक्रेनको भ्रमणका क्रममा रुसविरुद्ध युरोपेली सङ्घ (इयू) ले लगाएको पछिल्लो प्रतिबन्ध ’निकै नरम र कमजोर’ भएको बताएका हुन्।

ब्रसेल्समा रूसविरूद्ध प्रतिबन्धको नयाँ प्याकेज घोषणा गर्ने चर्चा चलिरहेका समय पोल्याण्डको आपत्तिका कारण वार्ता रोकिएको युरोपेली कूटनीतिज्ञहरूले बताएका थिए।

‘जहाँसम्म १० औँ प्रतिबन्ध प्याकेजको कुरा छ, हामी यसमा खुसी छैनौँ किनभने यो धेरै नरम छ, धेरै कमजोर छ। हामी प्रस्ताव गर्दछौँ कि थप व्यक्तिहरू समावेश गरियोस्,’ मोराविकीले कीभमा भने।

ब्रसेल्सस्थित कूटनीतिक स्रोतले पोल्याण्डले कडा कदम चाल्न गरेको मागका कारण अझै पनि ‘निकै महत्त्वपूर्ण’ प्याकेज कार्यान्वयन गर्न ढिलाइ भइरहेको गुनासो गरेका छन्।

दशौँ चरणको प्रतिबन्धले युरोपेली सङ्घको स्वामित्वमा रहेका तीन वटा रुसी बैंकको सम्पत्ति रोक्का गर्ने, वार्षिक ११ अर्ब युरो (११.६ अर्ब अमेरिकी डलर) बराबरका सामानको निर्यात नियन्त्रण गर्ने र मस्को आपूर्ति गर्ने इरानी ड्रोन निर्मातालाई असर गर्नेछ।

तर पोल्याण्डले रुसबाट टायर बनाउन प्रयोग हुने सिन्थेटिक रबरको आयातमा पनि प्रतिबन्ध लगाउन चाहेको एएफपीसँगको कुराकानीमा कूटनीतिज्ञहरूले नाम नबताउने सर्तमा बताएका छन्।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

२ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक