बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपमेयरमा आम आदमी पार्टीका मोहम्मद इकबाल विजयी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
उपमेयरमा आम आदमी पार्टीका मोहम्मद इकबाल विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । दिल्ली नगर निगमको मेयरमा आम आदमी पार्टीकी शैली ओबरोय निर्वाचित भएकी छन्। भारतीय जनता पार्टीकी उम्मेदवार रेखा गुप्तालाई ३४ भोटले हराउँदै उनी मेयरमा निर्वाचित भएकी हुन्। शैलीले १५० भोट पाइन्। यस्तै नगर निगमको उपमेयरमा पनि आम आदमी पार्टीका मोहम्मद इकबाल विजयी भएका छन्।

दिल्लीले चुनाव भएको ८० दिनपछि मेयर पाएको हो। दिल्लीले १० वर्षपछि महिला मेयर पाएको छ। यसअघि सन् २०११ मा दिल्ली नगर निगममा भाजपाकी रजनी अब्बी अन्तिम महिला मेयर थिइन्। जितपछि मेयर ओबरोयले जनताको अपेक्षा पूरा गर्न सबै मिलेर काम गर्नुपर्ने बताइन्।

मेयर आफ्नो पार्टीले जितेपछि आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जनताको जित भएको र गुण्डागर्दीको हार भएको प्रतिक्रिया दिएका छन्। दिल्ली नगर निगमको चुनाव डिसेम्बर ४ मा भएको थियो। डिसेम्बर ८ मा मतपरिणाम आएको थियो। चुनावमा भाजपा १५ वर्षपछि बहुमत गुमाएको थियो। नगर निगमको २५० सिटमध्ये मेयरका चुनिनका लागि १३८ भोट आवश्यक पर्छ।

यो पनि पढ्नुहोस्

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

शनिबारसम्म वर्षा र हिमपात गराउने पूर्वानुमान

१४ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक