सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

अतिरिक्त समयका दुई गोलले आर्सनल विजयी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
अतिरिक्त समयका दुई गोलले आर्सनल विजयी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इन्जुरी समयमा आर्सनलले लगातार दुई गोल गरेपछि एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै महत्वपूर्ण जित हासिल गरेको छ। ६ गोल भएको खेलमा एस्टन भिल्लाले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल ४-२ ले विजयी भयो।

सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लाले अग्रता लियो। तर खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए।

तर पुन घरेलु दर्शकमाझ अग्रता बनाउने क्रममा ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए। पहिलो हाफको अग्रताका बावजुत दोस्रो हाफमा पुन आर्सनल खेलमा फर्कियो। ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए।

तर नाटकीय बनेको इन्जुरी समय आर्सनल लगातार दुई गोल गर्न सफल भयो। जोर्गिन्होको सट पोलमा लागरे बाहिरिएको बलमा लडेका गोलरक्षक इमिलियानो मार्टिनेजसँग डिफ्लेक्टेड भएर गोल भएपछि आर्सनलले खेलमा ३-२ को अग्रता बनायो। चौंथो गोल इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले खाली पोस्टमा गोल गरेका थिए। केहि सेकेन्ड बाँकी रहँदा सबै खेलाडी अगाडि बढेको मौकामा काउन्टर अट्याकमा खाली पोस्टमा गाब्रियलले गोल गरेका थिए।

जितसँगै आर्सनल सिटीको खेल अघि सम्म पुन शीर्ष स्थानमा फर्किएको छ। आर्सनलले २३ खेलमा ५४ अङ्क जोडेको छ। एस्टन भिल्ला भने २३ खेलमा २८ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ।

यो पनि पढ्नुहोस्

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

८ घण्टा अगाडि
चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक