शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

भूकम्पको २२८ घन्टापछि जीवितै उद्धार

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भूकम्पको २२८ घन्टापछि जीवितै उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टर्की (टुर्किये) को दक्षिणमा रहेको काहरामानमारास शहरबाट दुई महिलालाई बुधवार जीवितै उद्धार गरिएको छ । त्यस्तै आनताक्या शहरबाट एक आमा र दुई बालबालिकालाई भूकम्प गएको २२८ घन्टा अर्थात् नौ दिनपछि उद्धार गरिएको छ ।  उनीहरूलाई उद्धार गरिएपछि उद्धारकर्ताहरूले ताली बजाएका थिए अनि एकअर्कालाई अँगालो हालेका थिए ।

टुर्किये र सिरियामा गएको भूकम्पका कारण ४१ हजारभन्दा बढी मानिस मारिएका छन् । लाखौं मानिसलाई मानवीय सहायताको आवश्यकता छ ।  कठ्यांग्रिदो जाडोमा मानिसहरू घरबारविहीन भएर भौंतारिन बाध्य छन् । उद्धारकार्य पर्याप्त रूपमा हुन सकेको छैन ।

जीवित रहेका मानिसलाई रोगव्याधि नलागोस् भनी ध्यान दिन थालिएको छ ।  यत्तिका दिनसम्म भग्नावशेषमा पुरिएर बस्ने मानिसहरूले आफ्नो दुःखकष्ट वर्णन गरेका छन् ।  हुसेन बर्बर नामक ६२ वर्षीय मधुमेह रोगी भग्नावशेषमा १८७ घन्टा पुरिएका थिए । भुइँतल्लामा रहेको उनको कोठाका भित्तालाई फ्रिज र दराजले अड्याएका थिए ।

उनी एउटा कुर्सीमा बस्न अनि दरी ओढेर न्यानो लिन बाध्य थिए ।  उनीसँग पानीको जम्मा एउटा बोतल थियो । पानी सकिएपछि आफ्नै पिसाब पिएको उनी बताउँछन् ।

‘म चिच्याएको चिच्यायै गरें । कसैले पनि मेरो आवाज सुनेन ।

धेरै चिच्याउँदा मेरो घाँटी नै दुख्यो । पछि कसैले मतर्फ हात बढायो र मेरो हात भेट्यो । उनीहरूले मलाई त्यहाँबाट तानेर निकाले । म निस्केको प्वाल निकै साँघुरो थियो । त्यो देखेर म डराएँ,’ उनले थपे ।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक