सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आज नेपालले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आज नेपालले भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बुधबार) भारतसँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले आज घरेलु टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यो खेल नेपाली समयानुसार साँझ ७ः४५ बाट शुरु हुनेछ । नेपाली टोली पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतलाई पराजित गर्दै दोश्रो खेलका लागि बलियो मानसिकता तयार पार्ने योजनाका साथ मैदानमा उत्रिने तयारीमा छन् ।

मुख्य प्रशिक्षक अनन्त थापा रहेको नेपाली टोली एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा भारनतबिरुद्ध मैदानमा उत्रिने छन् ।

एञ्जिलाले दोश्रो पटक नेपाली टोलीको कप्तानी भूमिका सम्हाल्न लागेकी हुन् । यसअघि उनले नेपालमा भएको महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हालेकी थिइन् ।

गत भदौमा भएको महिला साफमा नेपालले भारतलाई १(० ले हराएको थियो । मैत्रीपूर्ण खेलमा पनि नेपाली टोली भारतलाई हराउने चाहनमा छन् ।

यताभारत पनि नेपाललाई हराउने योजनामा हुनेछ । ओलम्पिक छनौटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो । नेपालले भारतसँगको दोश्रो मैत्रीपूर्ण खेल शनिबार खेल्ने छ ।
नेपाली टोली स्

गोलकिपरः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक

यो पनि पढ्नुहोस्

‘गतिशील लोकतान्त्रिक पार्टी’ ले दर्ताको प्रमाणपत्र पायाे ए

‘गतिशील लोकतान्त्रिक पार्टी’ ले दर्ताको प्रमाणपत्र पायाे ए

२ मिनेट अगाडि

भिमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक