बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

लेकसाइडस्थित सेलवेजको आगलागी दुई घण्टापछि नियन्त्रणमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
लेकसाइडस्थित सेलवेजको आगलागी दुई घण्टापछि नियन्त्रणमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  – पोखराको लेकसाइड हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्ट स्टोरमा लागेको आगो नियन्त्रणमा आएको छ। लेकसाइड सेन्टर भवनमा रहेको सेलवेजमा दिउँसो साढे ४ बजेदेखि भीषण आगलागी भएको थियो। करिब २ घण्टामा पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए। अगालागी नियन्त्रणमा लिनलाई पोखरा महानगरपालिकासहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दमकल र स्थानीय पानी बोक्ने ट्यांकरसमेत प्रयोग भएका थिए। आगलागी नियन्त्रणमा लिनलाई सुरक्षाकर्मीसँगै सर्वसाधरण खटिएका थिए। घटनास्थललाई शिल गरिएको र मुचुल्काको काम आइतबार बिहान गरिने उनले बताए। ‘आज रातभर सुरक्षा दिन्छौँ। भोलि बिहान मुचुल्काको काम हुन्छ’, उनले भने। उनका अनुसार के कारणले आगलागी भएको पत्ता लागेको छैन। अन्डरग्राउण्डमा रहेकाले आगो निभाउन समस्या भएको केसीले बताए। ‘तल निसास्सिएर छिर्न सक्ने अवस्था पनि थिएन। त्यसले गर्दा अलिकति समय लाग्यो’, उनले भने। उक्त भवनमा सेलवेजसँगै हिमालयन जाभा, नबिल बैंक, बबल टी, ट्रेकिङ पसल, खाद्यन्न पसललगायत सञ्चालनमा थिए। सेलवेजबाहेकका अन्य पसलमा आगलागीले क्षति नभएको एपसपी केसी बताउँछन्। ‘माथि सल्केला भन्ने हिसाबले धेरै सामानहरु, जस्तोः सिलिन्डदेखि बल्ने र क्षति हुनसक्ने सामानहरु बाहिर निकालेको अवस्था छ’, उनले भने। प्रहरीका अनुसार सेलवेज पनि पूर्ण रुपमा क्षति भएको छैन। भोलि बिहान उज्यालो भएपछि क्षति के कति भयो आँकलन गरिने प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग

चलचित्र विधेयक अघि बढाउँदै

२ घण्टा अगाडि
इजरायलको भाषा परीक्षा स्थगित

इजरायलको भाषा परीक्षा स्थगित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

ग्रेटर नेपालका अभियन्ता पक्राउ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक