शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रकाण्ड सीले महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भव हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकाण्ड सीले महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भव हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्र सम्भव हुने बताएका छन।

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )को चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन। उनले महिलामाथिको लैङ्गिक , सामाजिक , सास्कृतिक , आर्थिक र राजनीतिक उत्पीडनको अन्त्य र महिलाहरुको पुर्ण मुक्ति समाजवादी क्रान्तिवाट मात्रै हुने बताए ।

प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा महिलाहरुको सहभागिता अनिवार्य भएको बताए। उनले महिला आन्दोलनलाई नयाँ दिशा र स्वरूप दिनको लागि नेकपाले नयाँ संश्लेषण सहित महिला मुक्ति र आन्दोलनका बिषयमा नयाँ नीतिहरु अघि सारेको बताउदै भने -“नेपाली समाजमा रहेको पुरुषवादी सामन्ती सोचका कारण विगत देखि महिलाहरुले विभिन्न अधिकारबाट वञ्चित रहनुपर्ने , अमानवीय व्यवहारको सिकार बन्नुपर्ने जुन परिस्थिति छ यी सबै असमानताको अन्त्य वैज्ञानिक समाजवादमा मात्रै हुनेछ ।

नेपालको वर्तमान संसदीय व्यवस्थाको संविधान र कानुनमा जतिसुकै समानुपातिक र समावेशिताको नारा दिए पनि यो व्यवस्थाका सञ्चालकहरुले त्यो मुद्दालाई व्यापारको विषय बनाएको र आफ्नो स्वार्थमा उपयोग गरेका छन।” बैठकमा नेपाल कम्युनिस्ट पार्टी पोलिट ब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारी कि अध्यक्ष बन्धु सी ले महिलाहरुको संघर्षशील विरासतलाई रक्षा गर्न महिलाहरु आफै जागृत हुनुपर्ने भन्दै महिलाहरु बैचारिक रुपमा स्पस्ट हुँदै समस्या भन्दा पनि समाधानलाई केन्द्रमा राखेर अगाडि बढ्ने महिला नेतृत्व अहिलेको आबश्यकता रहेको बताइन् ।

संगठन कि अध्यक्ष बन्धु सी को अध्यक्षतामा बसेको चौथो बैठकमा पार्टी स्थायी समिति सदस्य शिलु सी, पोलिट ब्युरो सदस्यहरु आस्था सी, विश्वक्रान्ति सी लगायत संगठनका केन्द्रीय समिति सदस्यहरूको सहभागिता रहेको थियो भने बैठकले संगठनका कामहरूको मुल्यांकन गर्दै आगामी योजना तय गर्ने बताइएको छ।

यो पनि पढ्नुहोस्

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

९ मिनेट अगाडि
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक