सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मेसीले भुकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
मेसीले भुकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनेल मेसीले भुकम्पबाट प्रभावित बनेको टर्की र सिरियाका नागरिकलाई सहयोग स्वरुप ३.५ मिलियन (३५ लाख) युरो सहयोग गर्ने भएका छन्। टर्की मिडिया रिपोर्टअनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत भुकम्प प्रभावित क्षेत्रमा राहत पठाउन निर्देशन दिएको जनाइएको छ। तर मेसीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भने कुनै जानकारी दिएका छैनन्। टर्कीमा सोमबार गएको भुकम्पमा परी १५ हजारभन्दा बढीको निधन भइसकेको छ। लियोनेल मेसीको फाउन्डेसनले बालबालिकाको शिक्षा तथा स्वास्थ्यका बारेमा विश्वभर अभियान सञ्चालन गर्दै आएको छ। जसमा मेसीका दाजु माटियसले युनिसेफसँगको सहकार्यमा यो फाउन्डेसनलाई अघि बढाइरहेका छन्।

यो पनि पढ्नुहोस्

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

७ घण्टा अगाडि
चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक