बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सीडीसीले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सीडीसीले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी दिएको छ ।

उक्त आइड्रपमा जीवाणुको संक्रमण देखिएकाले प्रयोग नगर्न सीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अफ्रिकी मुलक गाम्बिया र मध्यएसियाली मुलुक उज्वेकिस्तानमा भारतीय कम्पनीको कफ सिरपको प्रयोग गर्दा बालिकाको मृत्यु भएपछि औषधि निर्माता उक्त भारतीय कम्पनीमाथि प्रश्न उठेको थियो । त्यसपछि चेन्नाईस्थित ग्लोबल फर्मा हेल्थकेयर कम्पनीबाट उत्पादित उक्त आइड्रप जाँच गर्दा यस्तो तथ्य देखिएको जनाइएको छ ।

उक्त आइड्रपको प्रयोग गरे आँखाको दृष्टि गुम्नुका साथै मृत्युको समेत जोखिम हुने सीडीसीको चेतावनी छ । अमेरिकी एजेन्सीले गरेको एक अध्ययनअनुसार भारतका १२ राज्यका ५५ जनामा आइड्रपमा जीवाणु संक्रमण भएको देखिएको छ । उक्त जीवाणु एन्टीबायोटिक औषधिका लागि प्रतिरोधी देखिएको छ ।

उक्त आइड्रपको प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने तीन जनाले आँखाको दृष्टि गुमाएका छन् । अमेरिकी औषधि एजेन्सीले उक्त आइड्रपको प्रयोगले आँखामा संक्रमणको जोखिम मात्र नभई दृष्टिविहीन हुन सक्ने चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

७ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक