सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

साफ यू-२० च्याम्पियनसीपमा नेपालकाे पहिलाे जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
साफ यू-२० च्याम्पियनसीपमा नेपालकाे पहिलाे जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप अन्तर्गत नेपालले पहिलो जित हात पारेको छ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा भुटानलाई ४-० गोलअन्तरले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो । यसअघि पहिलो खेलमा भने नेपालले आयोजक बंगलादेशसँग ३-१ गोलअन्तरको पराजय भोगेको थियो । भुटानले पनि पहिलो खेलमा भारतसँग १२-० गोलअन्तरको पराजित भएको थियो ।

आइतबारको खेलमा नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक पुरा गर्दा कप्तान प्रिति राईले एक गोल गरे । अमिशाले १९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । अमिशाले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गरिन् । ६१ औँ मिनेटमा कप्तान प्रिति राईले नेपालका लागि तेस्रो गोल गरिन् । ६२ औँ मिनेटमा अमिशाले गोल गर्दै टिमको चौथो तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् । प्रतियोगितामा बंगलादेशसँगै नेपाल भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

यो पनि पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

फिफा विश्वकप २०२६ मा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

३२ सेकेन्ड अगाडि
कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक