बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

भातीय धनाढ्य विश्वका शीर्ष २० धनीको सूचीबाट बाहिरिए

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
भातीय धनाढ्य विश्वका शीर्ष २० धनीको सूचीबाट बाहिरिए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। अदानी ग्रुपको अध्यक्ष गौतम अडानी अहिले शीर्ष २० धनीको सूचीबाट बाहिरिएका छन्। अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले सार्वजनिक गरेको प्रतिवेदनले अदानी ग्रुपको कम्पनीको शेयरमा आएको सुनामीले उनको साम्राज्यलाई हल्लाएको छ। जसले गर्दा अदानी विश्वका २० धनी व्यक्तिको सूचीबाट बाहिरिएर अहिले २१ औँ स्थानमा पुगेका छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी ६१।३ बिलियन डलरको कुल सम्पत्तिका साथ सूचीमा २१औँ नम्बरमा आएका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्तिमा १०।७ बिलियन डलरको गिरावट आएको छ।

सेयरमा आएको गिरावटका कारण सिर्जना भएको अवस्थाबीच गौतम अडानी अहिले फेसबुकका मार्क जुकरबर्गभन्दा पछाडि परेका छन्। जुकरबर्गको कुल सम्पत्ति ६९।८ बिलियन डलर छ र उनी सूचीमा १३ औं स्थानमा पुगेका छन्।

गौतम अडानी बिहीबार ६४।७ अर्ब डलरसहित विश्वका धनीहरूको सूचीमा १६ औं स्थानमा थिए भने २४ घण्टामा उनी पाँच स्थान झरेर २१ औं स्थानमा पुगेका छन्।

सन् २०२२ मा सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा आफ्नो छाप छोड्ने अदानीका लागि २०२३ साल निकै खराब सावित भएको छ। घाटाको बारेमा कुरा गर्दा, ब्लूमबर्गको तथ्याङ्क अनुसार, यो वर्षको सुरुदेखि उनको सम्पत्ति ५९.२ बिलियन डलर क्लियर भएको छ। पछिल्लो १० दिनमा मात्रै उनले ५२ अर्ब डलर गुमाए।

पछिल्लो एक सातामा गौतम अडानीका कम्पनीको सेयरमा आएको गिरावटका कारण सेयर बजारमा सूचीकृत उनका कम्पनीको कुल मार्केट क्याप १०० अर्ब डलरभन्दा बढीले घटेको छ। बिहीबार शेयर बजारमा कारोबार बन्द हुँदा अदानी इन्टरप्राइजेज लिमिटेड २१.६१ प्रतिशत घटेर रु १,६९४.१०, अदानी पावर लिमिटेड ४.९८ प्रतिशतले घटेर रु २०२.०५, अडानी विल्मार ५ प्रतिशतले घटेर रु ४२१.०० मा पुग्यो ।

अदानी ग्रीन एनर्जी लिमिटेडको सेयर १० प्रतिशतले घटेर रु १,०३९.८५ मा, अडानी टोटल ग्यास लिमिटेडको शेयर १०प्रतिशतले घटेर रु १,७०७.७० र अदानी ट्रान्समिसन लिमिटेडको शेयर १० प्रतिशतले घटेर रु.१,५५१.१५ मा पुगेको छ। यसबाहेक अदानी पोर्ट्सको शेयर पनि ४।६६ प्रतिशतले घटेर ४७२.१० रुपैयाँमा पुगेको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक