बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कर्णाली नदीमा स्काभेटरसँगै खसेको चालकको उद्धार

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कर्णाली नदीमा स्काभेटरसँगै खसेको चालकको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला । हुम्ला खण्डमा पर्ने कर्णाली करिडोरको सडक किनारको डाईभर्सन निर्माणको क्रममा  कर्णाली नदीमा स्काभेटरसहित खसेका चालकको जिवितै उद्धार गरिएको छ । नदीमा स्काभेटरसँगै खस्नुु भएका मुुगुु जिल्ला छायाँनाथ रारा नगरपालिका–४  स्थायी ठेगाना भएका चालक धर्म बढुवाललाई स्थानीय उद्धारकर्ताले जिवित उद्धार गर्न सफल भएका हुन् ।

प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले सर्केगार्ड गाउँपालिका– ५ को गिउसीमा कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा नदीमा स्काभेटर सहित खस्नुु भएका चालक बढुवालाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको बताउनुुभयो ।

सडक किनारको डाईभर्सन निर्माण गर्ने क्रममा बा २ झ ७७८० नम्बरको स्काभेटर नदीमा खसेको थियो । घटना भएको जानकारी पाउने बित्तिक्कै बिहीबार बेलुुका स्थानीय र प्रहरी घटना स्थल पुुगेर स्थानीय युवाले पौडी लेखेर चालकलाई उद्धार गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो ।

स्काभेटर भने नदीमा डुुबेको छ । निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेजबहादुुर महतले नदीमा खसेका चालकलाई सकुुशल उद्धार गर्न सफल भए पनि स्काभेटर तान्न भने कठिन भएको बताउनुुभयो ।

उहाँले नदीमा दश मिटरमाथि काम गर्ने क्रममा स्काभेटर फुत्किएर कर्णाली नदीमा सकेको बताउनुुभयो । स्काभेटर खसेको नदीको भाग निक्कै गहिरो रहेको छ । उक्त स्काभेटर सडक निर्माण कम्पनीले उज्जल निर्माण सेवाबाट भाडामा लगेर निर्माण कार्यमा खटिएको थियो ।

उहाँले नदीमा खसेको स्काभेटरलाई कर्णाली करिडोरकै दुल्ली कुनादेखि लालीबगरसम्म  निर्माण कार्य गरी रहेको नेपाली सेनाको बिकास निर्माण दलको स्काभेटरलाई सहयोग मागिएको र त्यसका लागि सेना सकरात्मक रहेको बताउनुुभयो ।

सेनाको स्काभेटर घटना स्थलमा पुुगेपछि नदीमा खसेको उक्त स्काभेटर नदी बाहिर निकालिने छ । स्काभेटर नदीमा खसेपनि मानवीय क्षेती हुनबाट भने जोगिएको छ ।  राजन रावत गाेरखापत्र

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक