सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आज साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध खेल्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आज साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टिम बंगलादेशविरुद्ध पहिलो खेल खेल्दैछ ।

बंगलादेशको राजधानी ढाकामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा भने भारतले भुटानविरुद्ध खेल्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपका लागि नेपाली टिम यमप्रसाद गुरुङको मुख्य प्रशिक्षणमा छ । यस्तै, बंगलादेशविरुद्ध नेपाली टिम मिड्फिल्डर प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ । प्रिती सिनियर राष्ट्रिय टिमकी सदस्यसमेत हुन् ।

च्याम्पियनसिपमा सहभागी चार टिमले राउन्ड रोविन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् । तालिकाको शीर्ष स्थानमा रहने टिमले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

नेपाली टिम
गोलकिपर : कविता बिक, सावित्री किशन, लिला जोशी

रक्षपंक्ति : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिड्फिल्डर स् तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई ९कप्तान०, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड स् गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

यो पनि पढ्नुहोस्

कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

१ मिनेट अगाडि
नेपालको २.१२ खर्बको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण 

नेपालको २.१२ खर्बको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण 

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक