बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटायाे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । उपमहानगरपालिकाले विभिन्न समयमा नियुक्त गरेका ७१ जना कमएचारीलाई एकै पटक सेवाबाट हटाएको हो । उपमहानगरपालिकाले विगतमा करार र ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीहरुको करार नवीकरण नगरेर उनीहरुलाई सेवाबाट हटाएको हो ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको निर्देशन तथा उपमहानगरपालिकाको कार्यपालिका र नगरसभाबाट गरिएको निर्णय लागू भएसँगै उनीहरु सेवाबाट बाहिरिएका हुन् । उपमहानगरपालिकाले विभिन्न समयमा विज्ञापन प्रकाशन नै नगरी आन्तरिक रुपमा करार र ज्यालादारीमा उनीहरुलाई नियुक्त गरेको थियो ।

विगतमा तत्काल कार्य संचलनको लागि नियुक्त गरिएको कर्मचारी लोकसेवा आयोगबाट पदपूर्ति भइ आएकाले उपमहानगरपालिकालाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्य अनुसार उनीहरुको करार अवधि नविकरण नगरेको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपहामनगरपालिकाबाट बाहिरिएका कर्मचारी केही मात्रामा लोक सेवा आयोगबाट प्राप्त भएको र केही माग गर्ने क्रममा रहेकाले सेवा प्रवाहमा कुनै असर नपर्ने गरी उनीहरुको करार अवधी थप नगरिएको उनले बताए ।

उपमहानगरपालिकाका अनुसार सेवाबाट बाहिरिनेहरुमा अधिकांश स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् । त्यस्तै केही संख्यामा इञ्जिनियरदेखि सहायक चौथो स्तरसम्मका कर्मचारीहरुलाई उपमहानगरपालिकाले सेवाबाट हटाएको हो । उनीहरुले विगतदेखि नै मेयरको तोकादेशमा स्वास्थ्य, योजना, प्रशसान शाखामा काम गर्दै आएका थिए । उनीहरुलाई उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र पूर्वमेयर हरिबहादुर महतको नियुक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक