बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल प्रहरीको सर्भर ह्याक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल प्रहरीको सर्भर ह्याक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक भएको छ । ह्याकरले सर्भरमा पहुँच बनाएर २ दशमलव ३ जीवी डाटा चोरी गरेका हुन् ।

नेपाल प्रहरीको आन्तरिक प्रयोजनमा हुने इमेल कुराकानी सहितका डाटा डार्क वेबमा लिक भएको बताइएको छ । इमेलको पासवर्ड पाएर ती डाटा बाहिरिएको हुनसक्ने प्रहरीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

इमेल सर्भर ह्याक गरेर वा कसैको पासवर्ड पाएर ती डाटा लिक भएको हुनसक्ने बताइएको छ । डाटा लिक भएको भनिएका घटना करिब ५ महिना पुरानो कुरा भएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए । प्रहरी नायव महानिरीक्षक पोखरेलले भने,‘पाँच महिना पुरानो कुरा हो, त्यसमा खास डेटा छैन अहिले हाम्रो सर्भर सुरक्षित छ ।’ प्रहरी कर्मचारीको व्यक्तिगत इमेलको विवरण बाहिरिएको स्विकार्दै डिआइजी पोखरेलले संगठनको डाटा सुरक्षित रहेको दाबी गरेका छन् । उनले भने,‘पुर्व प्रहरीहरुको त्यस्तो भएको हुनसक्छ ।’

यो पनि पढ्नुहोस्

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३५ मिनेट अगाडि
आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

घरमै पुुगेर राहदानी वितरण

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक