बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

ट्याक्सीमा छुटेको सामान ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनीलाई हस्तान्तरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ट्याक्सीमा छुटेको सामान ट्राफिक प्रहरीद्धारा सम्बन्धित धनीलाई हस्तान्तरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  ठमेलदेखि बौद्धसम्म यात्रा गर्ने क्रममा आइतबार दिउँसो ट्याक्सीमा छुटेको नगद १ लाख सहित विभिन्न धनमाल रहेको झोला ट्राफिक प्रहरीले खोजतलास गरी धनीलाई बुझाएको छ । सवारी साधनमा छुटेको सामान खोजतालास गरी सोमबार ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई बुझाएको हो ।

आइतबार दिउँसो ३ बजे, ठमेलबाट बौद्धसम्म जाने क्रममा बा १ ज ५८३ नम्बरको ट्याक्सीमा साङ्गे डोल्मा लामाको एक लाख नगद सहित महत्वपूर्ण सामान रहेको झोला छुटेको थियो । धनीले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिएको निवेदनका आधारमा CCTVफुटेजको सहायताबाट खोजतलास गरी सामान फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो ।

चालु आर्थिक वर्षमा उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखामा सवारी साधनमा सामान छुटेको भनि २ सय ६४ ओटा निवेदन परेका थिए । जसमध्ये १ सय ९५ जनाको अन्दाजी १ करोड १९ लाख ‍ ४२ हजार बराबरको सामान खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिहरुलाई बुझाइसकेको छ ।

सवारी साधनमा सामान छुटेमा सवारी साधनको नम्बर, रङ वा छुटेको सामानको विवरण सहित काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखामा निवेदन दिन र ट्राफिक प्रहरीको हट लाईन नम्बर १०३ मा सम्पर्क गर्न सकिनेछ ।

सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर ख्याल गर्न तथा ओर्लिदा आफ्नो सामान छुटेको छ की छैन सुनिश्चित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सबैलाई अनुरोध गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइयाे

३५ मिनेट अगाडि
आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता

४८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

घरमै पुुगेर राहदानी वितरण

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक