बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

स्टकहोममा कुरान जलाएको प्रति कडा निन्दा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
स्टकहोममा कुरान जलाएको प्रति कडा निन्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले सोमबार स्विडेनको राजधानी स्टकहोममा कुरान जलाएको प्रति कडा निन्दा गरेका छन्।

उनले कुरानको प्रति जलाउँदैमा स्विडेनले नेटोमा सामेल हुने सपनाका लागि टर्कीले सहयोग गर्ला भन्ने भ्रममा नपर्न समेत स्विडेनलाई चेतावनी दिए।

पछिल्लो समय युक्रेनमाथि रुसले गत वर्ष हमला गरेपछि स्विडेन र फिनल्यान्डले अमेरिका तथा युरोपियन देशको सैन्य संगठन नेटोको सदस्यता लिने कोसिस गरिरहेका छन्। यी दुवै युरोपियन देशले औपचारिक रूपमा नेटोको सदस्यका लागि आवेदन दिएका छन्।

तर टर्कीले नेटो सदस्यका रूपमा आफ्नो भिटो शक्तिको प्रयोग गर्दे दुवै देशको आवेदन रोकेको छ। जसको विरोधमा स्विडेनमा टर्कीका विरुद्ध प्रदर्शन हुँदै आएको छ। स्टकहोममा टर्कीकाे दूतावास बाहिर इस्लाम धर्मको पवित्र ग्रन्थका रूपमा रहने कुरानको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। साथै उनीहरूले टर्कीका राष्ट्रपतिको पुत्सासमेत जलाउँदै आएका छन्।

यो पनि पढ्नुहोस्

एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

५ मिनेट अगाडि
‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

‘पाँच पाण्डव’का प्रमुख पात्रलाई रसहस्यमी बनाउँदै आयो ट्रेलर–१

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक