सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुदुरपश्चिमप्रधानमन्त्री महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सुदुरपश्चिमप्रधानमन्त्री महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सुदुरपश्चिम प्रदेश प्रधानमन्त्री महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा सुदुरपश्चिमले मधेस प्रदेशमाथि ११४ रनको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

इटहरीको जनता क्रिकेटपार्कमा भएको खेलमा  कविता कुवँर र कप्तान विन्दु रावलले १२८ रनको ओपनिङ साझेदारी गरेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदुरले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८० रन बनाएको थियो । उसका लागि कविता कुँवरले सर्वाधिक ७० रन बनाइन भने कविता जोशीले ३२ रन योगदान गरिन् । कप्तान विन्दु रावल ६० रनमा अविजित रहिन् ।

मधेसका भुमि सिंह र साना प्रविनले सुदुरको एक एक विकेट लिए ।

सुदुरले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदा ६६ रनमात्र बनाउन सक्यो । मधेसका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । प्रतिमा साहले सर्वाधिक १९ रन बनाउँदा सिमा कुँवरले १६ र अलिसा यादवले १४ रन बनाइन् ।

सुदुरपश्चिमका मनिषा चौधरी र ऋतु कनौजियाले समान दुई दुई विकेट लिँदा कविता कुँवर र स्नेहा महराले एक एक विकेट लिए । सुदुरपश्चिमकी कविता कुवँर खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

सुदुर पश्चिमले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा एपीएफ र प्रदेश १ ले आजै खेल्नेछन् ।

यो पनि पढ्नुहोस्

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

२ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक