काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको गत मंगलवारवात्सुरु भएको नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्न क्रम जारी रहेको छ।
महासचिव विप्लवद्वारा प्रस्तुत लिखित प्रस्ताव र आ आफ्नो कार्यक्षेत्रको कामको उपलब्धि, समस्या, सम्भावना र चुनौतीको बिश्लेषण गर्दै केन्द्रिय सदस्यहरुले धारणा राखिरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु स्थित कार्यालयमा जारी बैठकमा पछिल्लो जानकारी अनुसार ९० जनाले धारणा राखि सकेका छन् ।