सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ह्वाइटहाउस यु-१९ बास्केटबल प्रतियोगितामा ११ टोली सहभागी काठमाडौं अन्डर-१९ बास्केटबल प्रतियोगिता हुने भएको छ।

तिनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म काठमाडौँ हुने प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी हुने भएका छन्।

‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तर कलेज स्तरीय प्रतियोगिता आयोजना गरेका हौँ’ – कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भने। उनका अनुसार माघ २ गते देखिनै हिमालयन ह्वाईटहाउस कलेजमा विद्यालय स्तरका विद्यार्थी सहभागी हुने ‘स्पोर्टस् मिट’ पनि हुँदैछ। बास्केटबलबाहेक पनि क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिस लगायतका खेलहरूमा उक्त कार्यक्रमका ह्वाइटहाउस कलेजकै विद्यार्थीहरूले प्रतिस्पर्धा हुनेछ।

अन्तर कलेज बास्केटबल प्रतियोगितामा भने काठमाडौं उपत्यकाभित्रका कलेज र प्रतिष्ठानका गरी ११ टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता टोलीले नगद बिस हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गर्ने कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताए। ट्रिनिटी, जेभिएर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्टस् सेन्टर, ह्वाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोर्टस् एकेडेमी र बलर्स एकेडेमी लगायतका टोली सहभागी भइरहेको आचार्यले बताए।

थप सूचना तथा जानकारीका लागि: सतिश प्रधान – 9841547759 गगन आचार्य – 9801846819

यो पनि पढ्नुहोस्

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

११ मिनेट अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन उद्योग बन्द गर्ने घोषणा

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक