मङ्ल, कार्तिक ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पेट्रोलियम पदार्थको मूल्य घट्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका दिए । प्रधानमन्त्रीको निर्देशनपछि मूल्य घट्छ कि भनेर पम्पहरूले शुक्रबार पेट्रोलियम पदार्थ लोड नगर्दा काठमाडौंका केही पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

काठमाडौंको धेरै पेट्रोल पम्पले डिजेल र पेट्रोल छैन भनेर पम्पमा बोर्ड राखेको छन् । भने केही पम्पहरूले स्टक भएको पेट्रोल बिक्री गरिरहेका छन् । सोल्टीमोड र कालिमाटीको पेट्रोल पम्पमा पेट्रोल डिजेल छैन भनेर लेखिएको बोर्ड राखिएको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घट्छ कि भनेर पम्पहरूले पेट्रोलियम पदार्थ नउठाउँदा कुनै कुनै ठाउँका पम्पमा डिजेल र पेट्रोल अभाव भएको बताए ।

उनले भने, ‘बिहीबार प्रधानमन्त्रीले निर्देशन दिएपछि शुक्रवार मूल्य घट्ने हो की भनेर विक्रेताले पेट्रोलियम पदार्थ उठाएनन् । हिजो शनिबार बिदा थियो । आज भने विक्रेताले थानकोट डिपोबाट पेट्रोलियम पदार्थ लोड गरिरहेका छन् । अहिले अभाव देखिएको केही पम्पहरूमा पनि केही बेरमा नै सहज हुने छ ।’

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२० मिनेट अगाडि

हुंकार मधेसले २५ जिल्लामा सम्पर्क व्यक्ति तोक्याे

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

एनपीएलको सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक