मङ्ल, बैशाख २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

मछिन्द्र फुटबल क्लबसँग विमल घर्तीमगरले गरे सम्झौता नवीकरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेको क्लबले जनाएको छ । उनी पछिल्लो दुई सिजन यता मछिन्द्रमै छ । उनले गत सिजन ४ गाेल गरेका थिए ।

मछिन्द्रले २०७६ मा पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्दा उनले लिगको अन्तिम खेल खेलेका थिए । गत वर्ष मछिन्द्र पुन लिग च्याम्पियन बन्दा उनले महत्वपुर्ण भुमिका निभाएका थिए ।

पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा विमलले मछिन्द्रबाटै खेलेका थिए । मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटीलाई मनाङ र अर्का मिडफिल्डर प्रशान्त अवस्थीलाई सातदोबाटो युथ क्लबबाट अनुबन्ध गरिसकेको छ ।

नयाँ सिजनको ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । ‘उ’ डिभिजन लिगका लागि सबै १४ टोलीले तयारी खर्चसँगै क्लब दर्ता गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

यो पनि पढ्नुहोस्

जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

११ घण्टा अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

यस्ताे छ दिनभरकाे माैसम

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक