सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्मला पन्त हत्या प्रकरण अनुसन्धान टोली कञ्चनपुरमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
निर्मला पन्त हत्या प्रकरण अनुसन्धान टोली कञ्चनपुरमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ। अनुसन्धान टोलीका संयोजक डीआईजी दुर्गा सिंह कञ्चपुर पुगिसकेकी छिन्।

टोलीका अन्य सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ। यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ।

गृहमन्त्रीको कमाण्ड सम्हालेलगत्तै आफ्नो पहिलो निर्णयमा नै रवि लामिछानेले पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने बताएका थिए। उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेकै निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।

समितिमा सिंहसँगै सीआईबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुई जना मनोचिकित्सक छन्। उक्त टोलीले कञ्चनपुर पुगेर निर्मला घटनाको मिहिन अनुसन्धान गर्ने बताइएको छ। २०७५ साउन ९ गते साथीको घरमा पढ्न भनेर गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन्। उनको बलात्कार गरी हत्या गरिएको अनुसन्धानबाट खुले पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन।

यो पनि पढ्नुहोस्

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

१२ मिनेट अगाडि
भाेलि एमालेकाे सचिवालय बैठक बस्दै

संविधान संशोधन विधेयक पारित गर्ने विपक्षमा एमाले

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

रास्वपाका सभापति भारत भ्रमणमा जादै

सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक