बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

‘जेम्स’ पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘जेम्स’ पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट संगीतकारको अवार्ड जित्न सफल संगीतकार एवं एक कुशल खेलाडी कीर्तिपुर नगरपालिका २ वडा देवढोका निवासी भुवन महर्जनको संगीतमा मंसीर २९ गते बिहिबार ‘जेम्स…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सनस्टार क्लबको निर्माणमा निर्मित उक्त ‘जेम्स…’ गीतको रचना संचारकर्मी ललेन्द्र शाक्यले गर्नुभएको छ भने संगीत संयोजन प्रिन्स नेपालीले गर्नुभएको छ । यस्तै ‘जेम्स…’ गीतमा नवोदित गायक राजन महर्जन र पेजथ्री पब्लिक च्वाईस म्यूजिक अवार्ड ११४२ मा उत्कृष्ट बाल गायकको अवार्ड जित्न सफल एरोन महर्जनको स्वर रहेको छ ।

२०७९ मंसीर २९ गते बिहिबार सनस्टार क्लब भवन परिसर कीर्तिपुर नपा १० वडा चिथु बिहार टोलमा बेलुकी उक्त ‘जेम्स…’ गीतको म्यूजिक भिडियो सनस्टार क्लबका अध्यक्ष मनकेश महर्जनले स्वीच अन गरी सार्वजनिक गर्नुभएको थियो । क्लबका सदस्य भरत महर्जनले संचालन गर्नुभएको उक्त कार्यक्रममा ‘जेम्स…’ गीत सर्जक संचारकर्मी ललेन्द्र शाक्य, संगीतकार भुवन महर्जन, गायकद्वय राजन महर्जन र एरोन महर्जन, त्यस्तै संगीत संयोजक प्रिन्स नेपालीलाई म्यूजिक भिडियो निर्माता सनस्टार क्लबले मायाको चिनो प्रदान गरिएको थियो भने म्यूजिक भिडियोका कलाकारहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । यस्तै कार्यक्रममा म्यूजिक भिडियो निर्माण संस्था मगन इन्टरटेन्टमेन्ट प्रा.लि.ले म्यूजिक भिडियो निर्माता सनस्टार क्लबलाई कृतज्ञता पत्र हस्तान्तरण गरिएको थियो भने ‘जेम्स…’ म्यूजिक भिडियोको निर्देशन मगन इन्टरटेन्टमेन्टका रजिन महर्जनको रहेको छ । जेम्स डंगोल, कीर्तिपुर १ वडा गल्छे टोल निवासी सनस्टार क्लबका एक सक्रिय सदस्य हुन् ।

जेम्सको व्यवसायिक काम भनेको कूकिङ पेशा हो भने जेम्स कुशल कूकको रुपमा पनि चिनिन्छ । उनी कीर्तिपुरको चुक रेष्टुरेन्टमा कार्यरत हुनुहुन्थ्यो । जेम्स, एक कुशल बास्केटबल खेलाडी पनि हुन् । जेम्सका सन्तानका रुपमा स–साना दुईटा नानीहरु छन् । अकस्मात्, बि.सं. २०७९ सालको नयाँ वर्षको दिन बैशाख १ गते क्लबका साथीहरुसंग नयाँ बर्ष मनाई घर हिडेका जेम्स २०७९ बैशाख २ गते बिहान शुन्य आकाशमा बिलीन भइन् ।

अकल्पनीय रुपमा मृत्युशैयामा पुगीन् । सनस्टार क्लब र क्लबका सदस्यहरुहले आफ्नो साथी जेम्सको असामयिक निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्वर्गीय साथी जेम्स डंगोलको सम्झनामा यो ‘जेम्स…’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा स्वर्गीय जेम्स डंगोलको आत्माको चीरशान्तिको कामनाका साथ दीप प्रज्ज्वलन पनि गरिएको थियो । ‘जेम्स…’ गीतको म्यूजिक भिडियो मगन इन्टरटेन्टमेन्टको अफिसियल यूट्युब च्यानलमा अपलोड भइसकेको छ भने हालसम्म करिब ५ हजार भ्यूअर्स पुगिसकेको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१४ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक