आइत, बैशाख १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

अवैध लागूऔषध सहित पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । मोरङ, रंगेली नगरपालिका-१ बविया बस्ने ४० वर्षीय मनोज राजंवशीलाई अवैध लागूऔषध गाँजा ३ सय ५० किलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले तलासी गर्दा १५ वटा बोरामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको खुल्न आएका धनकुटा, धनकुटा शहिदभूमी गाउँपालिका-२ बस्ने २९ वर्षीय सबेचन भन्ने हस्त राईलाई समेत प्र.१-०२-०५० प २७९२ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनास्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ५० ग्राम सहित सोही गाउँपालिका-७ बस्ने २५ वर्षीय राजु लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढीबाट धरानतर्फ जाँदै गरेको को.७ प ३७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

चितवन, ईच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजार तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट गस्तीमा खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने तेह्रथुम फेदाप गाउँपालिका-३ घर भएका ४४ वर्षीय नरेश बस्नेतलाई बाट नियन्त्रित लागूऔषध नुफिन ३५ थान, फेनारगन ५५ थान, डाइजेपाम ५६ थान, नाइट्रेभेट ३ सय ट्याबलेट, नाइट्राजेपाम ३ सय ट्याबलेट, स्पास्मो ९० ट्याबलेट, ट्रामाडोल ९० ट्याबलेट, काफ डि ४० ट्याबलेट र स्पास्मो प्रोक्सिभन प्लस ४ सय ३२ ट्याबलेट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ 2 । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी ललितपुर हरिसिद्धिबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

५ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक