बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

व्यापारमा अराजकता सुरू

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
व्यापारमा अराजकता सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  पछिल्लो समय अर्थतन्त्रका गतिविधि सुस्ताएसँगै आयमा आएको गिरावटले लेनदेन र बन्द व्यापारमा अराजकता सुरू भएको छ ।

चालू आर्थिक वर्षमा चेक बाउन्सको घटनामा भएको बृद्धिले लेनदेन र बन्द व्यापारमा अराजकता मौलाएको देखिएको हो । कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकअनुसार चेक बाउन्सको अपराधमा महिनाको दुई हजारभन्दा बढी कालोसूचीमा पर्न थालेका छन् । चेक बाउन्सको प्रकृति समेत फरक–फरक छ ।

केन्द्रका अनुसार चालू आर्थिक वर्षको मंसिरमा मात्र १ हजार ९ सय ४५ जना चेक बाउन्सका कारण कालोसूचीमा परेका छन् । गत आर्थिक वर्षको मंसिर महिनामा चेक बाउन्सका कारण कालोसूचीमा पर्ने ३ सय ६६ जनामात्र थिए ।

यी दुई वर्षलाई तुलना गर्दा यो वर्ष कालोसूचीमा पर्नेको संख्या ५ सय २० प्रतिशतले बढेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

टाढा यात्रा नगर्न आह्वान

४ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबार घट्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

सेयर काराेबार घट्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

न्यायाधीशलाई महाभियोग लगाउने चेतावनी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक