शुक्र, साउन २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुर सहकारी पसल चिथु टोलमा पनि संचालन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कीर्तिपुर सहकारी पसल चिथु टोलमा पनि संचालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा संचालनमा ल्याएको कीर्तिपुर सहकारी पसल कीर्तिपुर नगरपालिका १० वडा चिथु टोलमा पनि संचालन भएको भएको छ । आज पुस १३ गते बुधबार उक्त सहकारी पसलको उद्घाटना भएको हो ।

कीर्तिपुर सहकारी पसलको कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलबहादुर महर्जन, कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र महर्जन तथा उक्त सहकारी संस्थाका ज्येष्ठ सदस्य दानबहादुर महर्जनबाट संयुक्त रुपमा उद्घाटन भएको हो । कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडको उक्त सहकारी पसल एक शाखा पसल हो भने केन्द्रीय पसलको रुपमा कीर्तिपुर नगरपालिका ९ वडास्थित कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा संचालित छन् । उ

क्त पसल उद्घाटन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन लगायत कीर्तिपुर क्षेत्रका विभिन्न व्यक्तित्व एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । आज बुधबार उद्घाटन भएको शाखा पसलको रुपमा कीर्तिपुर सहकारी पसलको सन्दर्भमा आफ्नो कुरा राख्नुहुँदै कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष लक्ष्मीकुमार महर्जन उदासले अब छिट्टै नै कीर्तिपुर नगरभित्र विभिन्न चार क्षेत्रमा शाखा पसलको रुपमा कीर्तिपुर सहकारी पसल विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा कीर्तिपुर उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र महर्जन, कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिलबहादुर महर्जन, कीर्तिपुरका बुद्धिजीवि प्रा.डा. शिवशरण महर्जन, कीर्तिपुरका पूर्व मेयर रमेश महर्जन, कीर्तिपुरका बरिष्ठ संगीतकर्मी वीरप्रसाद भन्सारी, ज्ञानबहादुर महर्जन नेवाः, जनक महर्जन साथसाथै विभिन्न व्यक्तित्वहरुले कीर्तिपुर सहकारी पसलबाट कीर्तिपुरका जनताको निम्ति सर्वसुलभ सेवा प्रदान हुने विषयमा जोड दिनुभयो ।

उद्घाटन कार्यक्रममा उक्त कीर्तिपुर सहकारी पसलबाट निर्धारित फिक्स प्राइस (मूल्य)मा स्वच्छ, सफा एवं गुणस्तरीय सामाग्री विक्री वितरण हुने र म्याद नाघेका सामाग्रीहरु विक्री वितरण नहुने जानकारी पसल संचालकले दिएको छ । यस्तै, उक्त क्षेत्रमा भएका स्थानीयहरुको पुराना पसललाई अब संचालनमा आएको कीर्तिपुर सहकारी पसलबाट कुनै नकारात्मक असर नपर्ने र उक्त पसलहरुले जथाभावी मूल्यमा सामाग्रीहरु विक्री वितरण गर्ने कार्य नगरी स्वच्छ, सफा एवं गुणस्तरीय सामाग्रीहरु विक्री वितरण गर्ने कार्य गरेको खण्डमा सम्पूर्ण जनतामाँझ सेवा सुविधामा सर्वसुलभ हुने कुराको जानकारी हुने कार्यक्रममा सहभागीहरुले दिएका थिए । यही क्रममा कीर्तिपुर सहकारी पसल उद्घाटन कार्यक्रममा सहभागीहरुले जति पसलहरुको बृद्धि हुँदै जान्छ, त्यति नै उक्त क्षेत्रमा आर्थिक क्षेत्रमा समृद्धि आउने र बजार फराकिसो हुने विचार पनि राखेका थिए । ललेन्द्र शाक्य

यो पनि पढ्नुहोस्

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

१३ घण्टा अगाडि

प्रधानमन्त्री–राजदूत भेटवार्ताको संकेत र अबको बाटो

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचवटा संसदीय समितिको बैठक बस्दै

गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारेमा ध्यानाकर्षण

सांसदले नै बुझेनन् आफ्नो जिम्मेवारी !

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक