सोम, असार २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिता पुस २४ देखि माघ १ गते सन्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुनेछन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिवल क्लब, बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र शैलुङ बागढुङ्गा युवा क्लब, रामेछाप गरी १५ टिमहरुबीच प्रतिस्पर्धा हुनेछ ।

पुस १९ गतेसम्म टिम दर्ताको समय रहेकोले अझै टिम संख्या बढ्न सक्ने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

महिलातर्फ एपीएफ, नेपाल प्रहरी, त्रिभुवन आर्मी, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब, बुटवल गरी ८ टिमहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ९महिला र पुरुष० रुपैयाँ पुरस्कार पाउनेछन् भने विधागत तर्फ उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेमध्ये वरियताको आधारमा पुरुषतर्फ उत्कृष्ट ८ टिम र महिलातर्फ ६ टिमले सातौं आरबीबी(एनभीए क्लब लिगमा स्थान बनाउनेछन् ।

यो प्रतियोगितामा हरेक टिमले बढीमा तीन जना विदेशी खेलाडी टिममा राख्न पाउनेछन् । खेलको स्तर विकासका लागि विदेशी खेलाडीलाई पनि समावेश गर्न लागेको संघका महासचिव रोशन श्रेष्ठले बताए ।

यो प्रतियोगिताको कुल बजेट करिब ४६ लाख रहेको श्रेष्ठले जानकारी दिए । त्यसमा नेपाल सुपर लिगको आयोजकले २५ देखि ३० लाख सम्म सहयोग गर्ने पनि उनले बताए । बाँकी बजेट विभिन्न स्रोतहरुबाट जुटाउने उनले बताए ।

यो पनि पढ्नुहोस्

भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिप्रति स्वागत

भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिप्रति स्वागत

७ मिनेट अगाडि
सरकारको सय दिनः स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार : प्रलोपा

सरकारको सय दिनः स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार : प्रलोपा

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक