शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

विश्वकपकाे फाइनल खेल पुनः हुनुपर्ने भन्दै माग गरेपछि यस्ताे प्रति उत्तर दिएपछि…

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकपकाे  फाइनल खेल पुनः हुनुपर्ने भन्दै माग गरेपछि यस्ताे प्रति उत्तर दिएपछि…
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जितेको एक साता भएको छ। यो बीच खुशीयाली मनाउने स्वरसँगै विरोधका केही स्वर पनि सुनियो। दक्षिण कोरियालाई घानाले हरायो, खेल सकिएपछि प्रशिक्षकलाई रातोकार्ड साेम धितालज्यू तपाईंलाई थाहा छ ?- ‘हिमालय टिभी’ले नै…. फाइनलमा पेनाल्टी शुटआउटमा हारेपछि फ्रान्स र यसका समर्थक खुशी छैनन्।

उनीहरूले फाइनल खेल पुनः हुनुपर्ने माग गरेका छन्। माग राख्दै पेटिशनमा हस्ताक्षर गराउने अभियान नै थाले करिब दुई लाखभन्दा बढी व्यक्तिले फाइनल पुनः हुनुपर्ने माग राख्दै पेटिशन थालेपछि त्यसको काउण्टरमा अर्जेन्टिनी समर्थकले अर्को पेटिशनमा हस्ताक्षर गर्न थाले- ‘रुन बन्द गर’ भन्दै। भ्यालेन्टिन गोमेज नामका एक अर्जेन्टिनीले सुरु गरेको पेटिशनमा केही घण्टामै तीन लाख हस्ताक्षर सङ्कलन भएको थियो। विश्वकप सकिएको एक साता भइसक्दा पनि सामाजिक सञ्जालमा यतिबेला अर्जेन्टिनी समर्थक र फ्रान्स समर्थकबीच झगडा भने सकिएको छैन।

 

अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फ्रान्सका किलियन एम्बाप्पेलाई गिज्याउँदै उत्सव मनाएको दृश्य बाहिरिएयता यो झगडाले अर्को उँचाइ लिएको थियो। यता अर्जेन्टिनी समर्थकले भने फ्रान्सले नभई क्रिष्टियानो रोनाल्डोका समर्थकले यो अभियान चलाएको आरोप लगाएका छन्। अर्जेन्टिना र लियोनल मेस्सीले विश्वकप जितेसँगै गोट डिबेट (GOAT Debate) अर्थात् को सर्वकालीन महान् खेलाडी भन्ने बहस सकिएको र त्यसैको ईर्ष्या गर्दै रोनाल्डो फ्यानले अर्जेन्टिनाको विजय देखिनसकेको उनीहरूको आरोप छ।

केही दिनअघि फाइनल खेलका मुख्य रेफ्री साइमोन मार्सिनियाकले विवाद गर्नुको कुनै तुक नरहेको बताएका थिए। ‘फ्रेन्चहरूले मेस्सीको गोलबारे गुनासो गरेका छन्। तर उनीहरू एम्बाप्पेको गोलको कुरै गर्दैनन्। त्यतिबेला सात जना बेञ्चमा भएका फ्रेन्स खेलाडी फिल्डमा आएका थिए’, मार्सिनियाकले बताएका थिए। २०७९ पुष १० गते ११:०० मा प्रकाशित

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

१५ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक