बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

नेपथ्यको आठौं कन्सर्ट भव्य रूपमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपथ्यको आठौं कन्सर्ट भव्य रूपमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । नेपथ्यले बुटवलमा उल्लेख्य दर्शकको उपस्थितीबीच कन्सर्ट सम्पन्न गरेको छ।

देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार बुटवलस्थित ‘रामनगर खेलमैदान’ मा कन्सर्ट सम्पन्न गरेको हो। यसअघि नेपथ्य ७ पटक आफ्नो प्रस्तुती लिएर उपस्थित भइसकेको छ। विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी र सुर्खेतपछि यो आठौं प्रस्तुती हो। सुरूमा दुइटा म्युजिक भिडिओ देखाएपछि ब्याण्डले पहिलो प्रस्तुतिका रुपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्यका प्रमुख गायक अमृत गुरुङले झण्डै २ दर्जनभन्दा धेरै गीत प्रस्तुत गरेका थिए।

मञ्चमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

‘संगीतका साथै मानवता प्रवर्द्धन’ का अभियानसहित बुटवलमा लगातार आठौं सफलता पाएकोमा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले खुशी व्यक्त गरे।  ‘बुटवल सडकमा आश्रित आमाबुवाहरूलाई व्यवस्थित छाना र खानाको प्रबन्ध गर्न हामी सफल भइसकेका छौं,’ उनले भने, ‘आफ्नै भवन बनाएर संस्थागत तुल्याउने लक्ष्यअनुसार कन्सर्टको आयोजना गरेका हौं।’

बुटवलको कन्सर्ट सम्पन्न भएपछि ७० सदस्यीय नेपथ्य टोली आइतबार पोखरातर्फ प्रस्थान गरेको छ। मानवसेवा आश्रमकै आयोजनामा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’ मा नेपथ्य पुस १२ गते मंगलबार प्रस्तुत हुँदैछ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१४ घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक