बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

पूर्व प्रधानमन्त्री राजिव गान्धीका हत्यारालाई रिहा गर्न आदेश

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूर्व प्रधानमन्त्री राजिव गान्धीका हत्यारालाई रिहा गर्न आदेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भारतको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री राजिव गान्धीको हत्यामा दोषी ठहर भएका ६ जनालाई ३१ वर्षपछि रिहा गर्न सरकारलाई आदेश दिएको छ।

घटनामा संलग्न महिला नलिनी श्रीहरन र अन्य पाँच जनालाई रिहाईको आदेश दिएको सिएनएनले लेखेको छ। सन् १९९१ मे २१ मा तामिलनाडुका राजिव गान्धीको आत्मघाती बम हमलामा हत्या भएको थियो। घटना भएको एक सातापछि उनीहरू पक्राउ परेका थिए। त्यो घटना श्रीलंकाको विद्रोही समूह तामिलले गरेको आरोप लाग्दै आएको थियो। सन् १९८७ मा श्रीलंकाको गृहयुद्ध अन्त्यका लागि भन्दै भारतीय सेना पठाएकोमा रूष्ट विद्रोही तामिल समूहले हत्या गरेको चर्चा हुँदै आएको थियो।

तामिलनाडु सरकारले जेलमा रहेकालाई रिहाईका लागि केन्द्रीय सरकारसँग माग गर्दै आएको थियो। भारतको सर्वोच्च अदालतले घटनामा संलग्न भनिएका एजी पेरारिवलनलाई गत मे मा रिहाईको आदेश दिएको थियो। घटनाको समयमा १९ वर्षका उनले आत्मघाती बमका लागि ब्याट्री खरिद गरेका थिए। हत्यामा प्रत्यक्ष संलग्न नभए पनि त्यस षडयन्त्रमा सामेल भएको भन्दै उनलाई जेल चलान गरिएको थियो।

राजिव गान्धीले चाहना नराखे पनि प्रधानमन्त्री बनेको भाष्य भारतीय राजनीतिमा छ। उनी ४० वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए। अंगरक्षकले आमा ईन्धिरा गान्धीको हत्या गरेपछि उनी प्रधानमन्त्री बनेका थिए। करिब एक दशक राजनीतिमा बिताएका उनी सन् १९८९ को आम निर्वाचनमा पराजित भएका थिए। त्यसको दुई वर्षपछि उनको हत्या भएको थियो। आफ्नो शासनकालमा उनले विद्रोही समूहसँग शान्ति सम्झौतासमेत गरेका थिए। भारतको प्रविधि विकासमा योगदान पुर्‍याएको भन्दै उनलाई भारतमा सूचना प्रविधिको पिताका रूपमा पनि चिनिन्छ।

यो पनि पढ्नुहोस्

साझा दस्ताबेजको रूपमा ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक

आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रम

२५ मिनेट अगाडि
घरमै पुुगेर राहदानी वितरण

घरमै पुुगेर राहदानी वितरण

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक