मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनका अस्पतालहरू काेराेना संक्रमितले भरिभराउ भएको बताएको छ।

डब्ल्युएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम हुँदै गए पनि सघन उपचार कक्षहरू (आइसियू) भरिएको जानकारी दिए।

चीनको तथ्यांकले बुधबार कोभिडबाट कसैको पनि मृत्यु नभएको देखाएकाे छ। तर महामारीको वास्तविक प्रभाव भने शंकास्पद नै रहेकाे छ।

चीनमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि राजधानी बेइजिङ र अन्य सहरमा अस्पताल भर्ना हुने बिरामीको संख्या पछिल्ला दिनमा बढेको छ।

2015 देखि, चीनले तथाकथित शून्य कोविड नीति अन्तर्गत विभिन्न स्वास्थ्य प्रतिबन्धहरू लगाएको छ।

तर, यो नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई हेरेर सरकारले दुई साताअघि केही नियमहरू पनि खुकुलो पारेको छ ।

त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ। योसँगै वृद्धवृद्धामा मृत्युदर बढ्ने डर पनि बढेको छ।

चीनको आधिकारिक तथ्यांकअनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ।

डा. रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रहसमेत गरेका छन्।

उनले भने, ‘चीनमा आइसियूको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आइसियू भरिँदै गएको छ।’

‘हामी पहिलादेखि नै भन्दै आएका छौँ कि सार्वजनिक स्वास्थ्य र सामाजिक दूरीमार्फत् मात्रै यो अत्यधिक संक्रामक भाइरसलाई पूर्ण रूपमा रोक्न धेरै गाह्रो छ’, डा. रायनले थपे।

यो पनि पढ्नुहोस्

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

१७ घण्टा अगाडि
संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

संरक्षण र दिगो व्यवस्थापनबाट सिन्धुलीको बिचित्रा ठाकुर सामुदायिक वन जिल्लाकै नमुना बन्दै

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक