मङ्ल, असार १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको निधन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
बिहारमा विषालु रक्सी खाँदा ३९ जनाको  निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भारतको बिहार राज्यमा विषालु रक्सी खाँदा ३९ जनाको ज्यान गएको छ । बिहारको छपरा जिल्लामा अस्ति मङ्गलवारदेखि आज बिहीवारसम्म विषालु रक्सी खाएका ३९ जनाको ज्यान गएको र ३० जना बिरामी परेका बीबीसीले जनाएको छ । बिरामीमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे र थप उपचारका लागि पटना पठाइएको खबरमा उल्लेख छ ।

छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ । बिहारमा रक्सी बेच्न र खान बन्देज लगाइएको छ ।

यो घटनापछि सरकारले छपरा जिल्लाका प्रभारी रीतेश मिश्र र कन्स्टेबल विकेश तिवारीलाई सेवाबाट हटाएको छ । लुकाएर रक्सी बेचेको शङ्कामा प्रहरीले बिहारका पसलमा छापा मार्न सुरु गरेको छ भने रक्सी बनाउने सम्भावित ठाउँका व्यक्तिलाई पक्राउ पनि गरेको छ ।

बिहारमा सन् २०१६ मा नीतीश कुमार सरकारले रक्सीकाे बिक्री र सेवनमा प्रतिबन्ध लगाएकाे थियाे । त्यसयता अवैध र विषालु रक्सी खाँदा बर्सेनि यस्ता घटना हुने गरेकाे छ ।

यो पनि पढ्नुहोस्

शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र

शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र

११ मिनेट अगाडि
गोरखामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरे

गोरखामा २५० भन्दा बढी सुँगुर र बङ्गुर मरे

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

शक्ति लम्साल: एक युग नायक  

कृषिमा आधुनिकीकरण आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक